१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

२४ दशमलव ८३ अंकले ओर्लियो सेयर बजार

२४ दशमलव ८३ अंकले ओर्लियो सेयर बजार

सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ५५ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने २४ दशमलव ८३ अंकले ओरालो लागेर दुई हजार ४१ दशमलव छ बिन्दुमा झरेको छ ।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले ओरालो लागेर तीन सय ९४ दशमलव ३९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् ।

जसबाट ४३ हजार तीन सय ९२ पटकको कारोबारमा ६४ लाख छ हजार सात सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैंयाँ पुगेको छ । Source : Arthik 

Related News

नयाँ सारथी लघुवित्तको बोनस शेयर सूचीकृत
नयाँ सारथी लघुवित्तको बोनस शेयर सूचीकृत
  • १ भाद्र २०७९, बुधबार

 नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर  नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ४ लाख ८४ हजार ४१२ दशमलव ६० कित्ता...

बीमा क्षेत्रको पहिलो मर्जर, हिमालयन र एभरेष्ट इन्स्योरेन्स गाभिएर गरे आजबाट एकीकृत कारोबार
बीमा क्षेत्रको पहिलो मर्जर, हिमालयन र एभरेष्ट इन्स्योरेन्स गाभिएर गरे आजबाट एकीकृत कारोबार
  • १ भाद्र २०७९, बुधबार

मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउन १ गते बिहानबाट एकीकृत कारोबार सुरु गरेको छ। नियामक बीमा समितिले चुक्ता पुँजी वृद्धि अनिवार्य...

बङ्गुरपालकलाई बजार अभाव
बङ्गुरपालकलाई बजार अभाव
  • १ भाद्र २०७९, बुधबार

कञ्चनपुरमा बङ्गुरपालकको संख्या बढेसँगै बजारको अभाव हुन थालेको छ । बजार अभाव भएपछि बङ्गुरपालक सस्तोमै बङ्गुर बेच्न बाध्य भएका छन्...

TOP