१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

थप ८ लाखले लिए कोरोनाविरुद्धको खोप

थप ८ लाखले लिए कोरोनाविरुद्धको खोप

नेपालमा थप ८ लाख १५ हजार ७९६ जनाले कोभिड १९ विरुद्धको खोप लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म ३ करोड २४ लाख ५८ हजार २९९ डोज खोप लगाइएको छ ।

तीमध्ये १ करोड ४८ लाख २८ हजार ९५३ जनाले दुई डोज र १ करोड ७१ लाख ४४ हजार ८६७ जनाले पहिलो डोज खोप लगाएका छन् ।

त्यस्तै ४ लाख ८४ हजार ४७९ जनाले बुस्टर डोज खोप लिएको मन्त्रालयले जनाएको छ ।

Related News

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
  • १९ माघ २०७८, बुधबार

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य...

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
  • १९ माघ २०७८, बुधबार

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय...

२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु
२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु
  • १९ माघ २०७८, बुधबार

पछिल्लो २४ घण्टामा ११ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार...

TOP