३ जेष्ठ २०७९, मंगलवार
May 17, 2022, Tuesday

नियमित काँचो प्याज खानुका यस्ता छन् फाइदा

नियमित काँचो प्याज खानुका यस्ता छन् फाइदा

प्रायजसो सबैको भान्सामा दैनिक रुपमा प्रयोग हुने वस्तु हो प्याज।सामान्य तरकारी होस् या मासुका परिकारमा त प्याज नभइ हुँदैन।त्यसैले हाम्रो भान्सामा प्याज कहिले छुट्दैन।

हामीले चाहे भुटनका रुपमा होस् वा सदालका रुपमा प्याज खाएकै हुन्छौं। प्याजले खानाका परिकारमा स्वाद मात्रै दिँदैन स्वास्थ्यलाई पनि फाइदा गर्छ।नियमित काँचो प्याज सेवन गर्दा फाइदै फाइदा छन्।

यस्ता फाइदा हुन्छन् 

– नियमित प्याजको सेवनबाट स्मरण शक्ति बढ्छ।

–  काँचो प्याज खाँदा रुघाखोकीबाट बच्न सकिन्छ।

–  सुगर रोगका बिरामीले नियमित प्याज खाँदा फाइदा हुन्छ।

–  प्याजको रस अनुहारको छालामा लगाउँदा छाला सफा र सुन्दर देखिन्छ।

–  प्याजको रसलाई कपालमा लगाउँदा फाइदाजनक हुन्छ।

–  खोकी लागेको समयमा प्याज खादा खोकीबाट छुटकरा मिल्छ।

–  नियमित प्याज खाँदा क्यान्सर रोगबाट टाढा रहन सकिन्छ।

–  यसको सेवनबाट कब्जियतबाट मुक्ति मिल्छ।

–  रक्तसंचारको मात्रालाई नियन्त्रित गर्छ।

–  कोलेस्ट्रोललाई नियन्त्रित गर्छ।

Related News

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
  • १७ बैशाख २०७५, सोमबार

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य...

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
  • १७ बैशाख २०७५, सोमबार

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय...

२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु
२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु
  • १७ बैशाख २०७५, सोमबार

पछिल्लो २४ घण्टामा ११ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार...

TOP