१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

पेटमा प्लाष्टिक बाँधेर सुतेकी थिइन् महिला, बिहान यस्तो भयो चमत्कार

पेटमा प्लाष्टिक बाँधेर सुतेकी थिइन् महिला, बिहान यस्तो भयो चमत्कार

सोसल साइटमा कोलिन नामकी महिलाद्वारा सेयर गरिएको फोटो भाइरल भइरहेको छ । यो पोष्टमा कोलीनले दिएको जानकारी अनुसार उनले तीन सन्तानलाई जन्म दिएपछि उनको फिगर नराम्रोसँग बिग्रिएको थियो । आफ्नो शरिरलाई फिर्ता पाउनका लागि उनले चमत्कारिक तरिका अपनाए । यो तरिकालाई उनले केही रातका लागि प्रयोग गरिन् र नतिजा देखेर कोलीन निकै खुसी भएको उनले सोसल साइटमा पोष्ट गरेकी छिन् ।

कोलीनको दाबी अनुसार यो तरिकाले निकै सजिलै बढेको पेटलाई कम गर्न सकिन्छ । कोलीनले मार्केटबाट सिविड (समुन्द्री झार) लोशन खरिद गरे । यसका साथै, पेटमा बाँध्नका लागि प्लाष्टिकको आवश्यकता हुन्छ । कोलीनले केही रातका लागि आफ्नो पेटमा सिविड लोशन लगाएपछि प्लाष्टिकले बाँधिन् । प्लाष्टिकलाई पेटमा अड्काउनका कोलीनले त्यसमाथि ब्यान्डेज बाँधिन् । त्यसपछि उनी सुतिन् । यस्तो उनले केही रातसम्म दोहोराइन् । यसबाट जुन नतिजा सार्वजनिक भयो, त्यसले उनलाई अचम्ममा पारेको बताइन् । कोलीनको दाबी अनुसार यो तरिकाले हरेक रात उनको एक इन्च पेट कम भयो ।

Related News

३० तस्बिरमा पनौतीकाे ज्याः पुन्ही जात्रा
३० तस्बिरमा पनौतीकाे ज्याः पुन्ही जात्रा
  • १९ मंसिर २०७४, मंगलवार

हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा मंगलबार सकिएको...

राष्ट्रिय अनलाईन पत्रकार संघ(नोजा) मा आबद्ध पत्रकारको लागि ॐ समाज डेन्टल हस्पिटलले निशुल्क उपचार गर्ने
राष्ट्रिय अनलाईन पत्रकार संघ(नोजा) मा आबद्ध पत्रकारको लागि ॐ समाज डेन्टल हस्पिटलले निशुल्क उपचार गर्ने
  • १९ मंसिर २०७४, मंगलवार

 पत्रकार हरुको उत्थानमा सकृय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध बिषयमा संझौता भएको...

विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या
विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या
  • १९ मंसिर २०७४, मंगलवार

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार...

TOP