सोसल साइटमा कोलिन नामकी महिलाद्वारा सेयर गरिएको फोटो भाइरल भइरहेको छ । यो पोष्टमा कोलीनले दिएको जानकारी अनुसार उनले तीन सन्तानलाई जन्म दिएपछि उनको फिगर नराम्रोसँग बिग्रिएको थियो । आफ्नो शरिरलाई फिर्ता पाउनका लागि उनले चमत्कारिक तरिका अपनाए । यो तरिकालाई उनले केही रातका लागि प्रयोग गरिन् र नतिजा देखेर कोलीन निकै खुसी भएको उनले सोसल साइटमा पोष्ट गरेकी छिन् ।
कोलीनको दाबी अनुसार यो तरिकाले निकै सजिलै बढेको पेटलाई कम गर्न सकिन्छ । कोलीनले मार्केटबाट सिविड (समुन्द्री झार) लोशन खरिद गरे । यसका साथै, पेटमा बाँध्नका लागि प्लाष्टिकको आवश्यकता हुन्छ । कोलीनले केही रातका लागि आफ्नो पेटमा सिविड लोशन लगाएपछि प्लाष्टिकले बाँधिन् । प्लाष्टिकलाई पेटमा अड्काउनका कोलीनले त्यसमाथि ब्यान्डेज बाँधिन् । त्यसपछि उनी सुतिन् । यस्तो उनले केही रातसम्म दोहोराइन् । यसबाट जुन नतिजा सार्वजनिक भयो, त्यसले उनलाई अचम्ममा पारेको बताइन् । कोलीनको दाबी अनुसार यो तरिकाले हरेक रात उनको एक इन्च पेट कम भयो ।
हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा मंगलबार सकिएको...
पत्रकार हरुको उत्थानमा सकृय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध बिषयमा संझौता भएको...
जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार...