२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

गुडिया जस्तै देखिने यी व्यक्ती

गुडिया जस्तै देखिने यी व्यक्ती

 

मानव गुडियाको उपनामले प्रख्यात रोड्रिगो अल्बसले, डल अर्थात गुडिया जस्तो देखिनका लागि कयौ सर्जरीहरु गरेका छन् । हाल आएर उनको शरीर गुडिया जस्तै देखिन थालेको छ जसका कारण उनले फिल्म खेल्ने मौका पाउन थालेका छन. । यसै शिलशिलामा उनि बलिउड फिल्म सुटीङका लागिा भारत आइपुगेका छन ।

उनले बताएका छन कि उनलाइ सधै राजकुमार जस्तो देखिने रहर थियो र यो पटक बलिउड पिल्ममा राजकुमार कै रोल पाएर उनि अत्यन्तै खुशी भएका छन् ।
ब्राजिलमा बस्ने यि ग्डियाले अहिलेसम्म आफ्नो सर्जरीका लागी ४.५ लाख पाउण्ड खर्च गरिसकेका छन् ।

Related News

कक्षा १२ को परीक्षाफल प्रकाशित
कक्षा १२ को परीक्षाफल प्रकाशित
  • १५ मंसिर २०७४, शुक्रबार

कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक अनुसार परीक्षाफल प्रकाशित गरेको राष्ट्रिय परीक्षा...

मानिसको आँखा कति मेगापिक्सेलको हुन्छ ?
मानिसको आँखा कति मेगापिक्सेलको हुन्छ ?
  • १५ मंसिर २०७४, शुक्रबार

हाम्रो शरीरको महत्वपूर्ण अंग आँखा हो। यसले हामीलाई संसार देखाउँछ। हाम्रो आँखा करिब २० लाख अलग–अलग भाग मिलेर बनेको हुन्छ।...

विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा
विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा
  • १५ मंसिर २०७४, शुक्रबार

टर्कीका एक २४ वर्षिया महिला विश्वकी सबैभन्दा अग्ली महिलाको उपाधि जित्न सफल भएकीछन् । हालै गिनिज वलर्ड रेकर्ड्सले सात फिट...

TOP