मानव गुडियाको उपनामले प्रख्यात रोड्रिगो अल्बसले, डल अर्थात गुडिया जस्तो देखिनका लागि कयौ सर्जरीहरु गरेका छन् । हाल आएर उनको शरीर गुडिया जस्तै देखिन थालेको छ जसका कारण उनले फिल्म खेल्ने मौका पाउन थालेका छन. । यसै शिलशिलामा उनि बलिउड फिल्म सुटीङका लागिा भारत आइपुगेका छन ।
उनले बताएका छन कि उनलाइ सधै राजकुमार जस्तो देखिने रहर थियो र यो पटक बलिउड पिल्ममा राजकुमार कै रोल पाएर उनि अत्यन्तै खुशी भएका छन् ।
ब्राजिलमा बस्ने यि ग्डियाले अहिलेसम्म आफ्नो सर्जरीका लागी ४.५ लाख पाउण्ड खर्च गरिसकेका छन् ।
सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको तेस्रो...
विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा...
प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा श्रीस्वस्थानी व्रत मनाइन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र...