चीनको चाइनिज विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो खाले रोबोटको समूह तयार पारेका छन् जो मानिसको जिउभित्र छिरेर रोग पहिचान तथा रोगको उपचार गर्दछ ।
यस रोबोटले चुम्बकीय कणको सहायताले सरीरको भित्र घुसेर केवल रोग पत्ता लगाउने मात्र होइन रोगीको उपचारमा पनि सहयोग गर्दछ, जुन उपचारमा शरीरका कुनै खास कोशिकामा औषधि पूराउनुपर्ने हुन्छ । पानीमा पाइने एक प्रकारको लेउमा उत्पन्न जीवबाट तयार गरिएको उक्त रोबोटको महत्वपूर्ण विशेषता भनेकै यसले शरीरभित्र रोगका कारण हुने रसायनिक परिवर्तन पहिचान गर्दछ र एमआरआइले समेत पहिचान गर्न नसक्ने तन्तुहरु समेत पहिचान गर्न सक्दछ । यस प्रकारले शरीरको जुन ठाउँमा औषधिको आवश्यकता छ सोही स्थान पहिचान गरी उक्त स्थानमा औषधि पूराएर रोगको उपचार गर्न सहयोग गर्दछ ।
नेता रोबोट
डाक्टर रोबोट मात्र होइन, पछिल्लो दिनमा नेता रोबोट पनि आएको छ । यो रोबोट केवल बनिबनाउ नेता मात्र होइन, आफैं चुनाव लड्न पनि सक्षम छ । न्युजिल्याण्डका उद्यमी निक गेरिटसनको सहयोग तथा सल्लाहबाट वैज्ञानिकहरुले विश्वको पहिलो राजनेता रोबोट तयार गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सवाला यस नेता रोबोटले आवास, शिक्षा, आप्रवाशन लगायतका नीतिहरु जस्ता स्थानीय मुद्दाा सोधिएका प्रश्नहरुको जवाफ दिन सक्दछ । उक्त रोबोटलाई आगामी सन् २०२० मा न्युजिल्याण्डमा हुने आम चुनावमा उम्मेदवार बनाउने तयारी समेत गरिएको छ । उक्त
प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा श्रीस्वस्थानी व्रत मनाइन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र...
यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले...
शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन...