१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

कुवेतद्वारा एकै महिनामा करिब दुई हजार विदेशी देश निकाला

कुवेतद्वारा एकै महिनामा करिब दुई हजार विदेशी देश निकाला

कुवेतले कानून उल्लंघन गरेको आरोपमा एकै महिनामा करिब दुई हजार विदेशीलाई देश निकाला गरेकोे छ । कुवेतका स्थानीय सञ्चार माध्यमहरूका अनुसार सन् २०२२ को जनवरी महिनामा मात्रै १ हजार ७ सय ६४ जना आप्रवासीलाई देश निकाला गरेको छ । अरब टाइम्सका अनुसार जनवरी महिनामा देश निकाला गरिएका १ हजार ७ सय ६४ विदेशीमध्ये १ हजार ५८ जना पुरुष र ७ सय ६ महिला रहेका छन् । 

कुवेतका गृहमन्त्री शेख थामेर अल–अलीलेको नेतृत्वमा अवैज्ञानिक विदेशी कामदार तथा आप्रवासी निकाल्न थालिएको बताईएको छ।देशको शान्ति सुरक्षा कायम गर्न कानून उल्लंघन गर्ने पक्राउ परेकालाई कानूनी कारबाही अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

कुवेतको गृह मन्त्रालयले गत वर्ष सेप्टेम्बरदेखि अवैधानिक विदेशी धरपकड अभियान थालेको थियो । पक्राउ गरिएका विदेशीहरूको राष्ट्रियता नखुलेको भएपनि पक्राउ पर्नेहरूमा अवैधानिक हैसियतले बसेका नेपालीहरू पनि रहेको नेपालीहरूको अनुमान छ ।

Related News

विदेश जानेको संख्या २८ वर्ष यताकै धेरै, ३० % नक्कली पिडित बने विभागको टाउको दुखाइ
विदेश जानेको संख्या २८ वर्ष यताकै धेरै, ३० % नक्कली पिडित बने विभागको टाउको दुखाइ
  • २५ माघ २०७८, मंगलवार

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएकोबताएका छन् । शुक्रवार...

अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वाभाविकः चिनियाँ विदेश मन्त्रालय
अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वाभाविकः चिनियाँ विदेश मन्त्रालय
  • २५ माघ २०७८, मंगलवार

 चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक...

घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने
घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने
  • २५ माघ २०७८, मंगलवार

सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम,...

TOP