हुन त जोडीले आफ्नो मायाका पलहरु सोसल मिडियामा सेयर गरिरहन्छन् तर यो जोडीको लभ फोटोसुट भने तिब्र रुपमा भाइरल भयाे । यी अमेरिकी जोडीको फोटोसुट केहि पहिले एक एजेन्सीले गरेको हो र यसलाई फेसबुकमा अपलोड गरियो जसलाई ८५ हजार बढीले सेयर गरे ।
के थियो यसको कारण ?
यो एक अमेरिकी जोडी स्टेफनी र आर्नको फोटोसुट हो जसलाई ‘ब्रिया टेरी अफ वुल्फ एण्ड रोज फोटोग्राफी’ ले गरेको हो । यो जोडीको फोटोसुट फेसबुकमा हालेपछि यसले ६३ हजार लाइक पायो भने ८५ हजारले सेयर गरे । यसमा १० हजार कमेन्ट पनि आए ।
कसैले युवतीलाई गाली पनि गरिरहेका छन्ः
फोटोसुट गराउने युवती निकै मोटी छिन् भने युवक पातलो र स्मार्ट । यसै कारण कसलै यी युवतीको तारिफ गर्दै कन्फिडेन्ट भएर बोल्ड फोटोसुट गराइन् भनिरहेका छन् भने कतिले उनलाई यस्तो नराम्रो फिगर हुँदा हुँदा पनि यसलाई सार्वजनिक रुपमा किन सेयर गर्ने अनुमती दिइन् भन्दै नकारात्मक टिप्पणी पनि दिएका छन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएकोबताएका छन् । शुक्रवार...
हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा मंगलबार सकिएको...
पत्रकार हरुको उत्थानमा सकृय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध बिषयमा संझौता भएको...