१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ। मेक्सिकोको चियापास प्रान्तमा होण्डुरसका आप्रवासी चढेको ट्रक दुर्घटना भएको संचारमाध्यमहरुले जनाएका छन्।

ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन्। दुर्घटनामा परी ५८ जना गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ।

Related News

ग्रिसमा कार्गो जहाज दुर्घटना
ग्रिसमा कार्गो जहाज दुर्घटना
  • २४ मंसिर २०७८, शुक्रबार

उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना...

विदेश जानेको संख्या २८ वर्ष यताकै धेरै, ३० % नक्कली पिडित बने विभागको टाउको दुखाइ
विदेश जानेको संख्या २८ वर्ष यताकै धेरै, ३० % नक्कली पिडित बने विभागको टाउको दुखाइ
  • २४ मंसिर २०७८, शुक्रबार

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएकोबताएका छन् । शुक्रवार...

अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वाभाविकः चिनियाँ विदेश मन्त्रालय
अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वाभाविकः चिनियाँ विदेश मन्त्रालय
  • २४ मंसिर २०७८, शुक्रबार

 चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक...

TOP