कोलोराडो । मातृ भुमी नेपाल लगायत विश्वको दुईसय भन्दा बढी देशमा महामारीका् रुपमा फैलिएको कोरना भाईरस बारे जनचेतना बढाउने उद्धेश्यले रचना गरिएको सन्देश मुलक गीत “अदृश्य एउटा युद्ध” रिलिज भएको छ ।
“यो कस्तो खतराको प्रहर आयो, धर्ती र हावामा जहर पलायो, सर्बत्र चर्चा छ मर्ने कुराको , सबको आँखामा अँध्यारो छायो“ जस्ता शब्दहरू कुदिएको उक्त गीत साहित्यकार ज्ञानेन्द्र गदाले चरना गरेका हुन् । राज सागरको स्वर तथा संगीतमा र राहुल विश्वकर्माको संगित संयाजनमा तयार पारिएको गीतमा बर्तमान विश्वको अवस्था चित्रण गर्न खजिएको छ ।
दाश्राे विश्वयूध्द पछिकै सबैभन्दा ठुलाे संन्त्रास दिन प्रतिदिन संसारभर फैलदै गएकाे छ । यस्ताे अवस्थामा उनले लेखेका छन:
कोही देखिंदैनन् जीवन बचाउने, कोहि भेटिंदैनन् मनलाई हँसाउने, भयो हाल कस्तो जगतको आज, गर्यो छट्पटिले मन भित्र राज
विगत केहि बर्ष अगाडी देखि कोलोराडो बसेबास गर्दै आएका गीतकार ज्ञानेन्द्र गदालले यस्ता समसामहिक गीत लगायत सय गीतहरू रचना गरिसकेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...
स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...