१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

युक्रेनको अदालतमा विस्फोट

युक्रेनको अदालतमा विस्फोट

मंसिर १४, २०७४-युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् । पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा ग्रिनेड विस्फोटन भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय समय अनुसार विहान ११.२० मा विस्फोटनको घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन् । विस्फोटन भएका बेला अदालतमा सुनुवाई भइरहेको थियो ।

घटनामा परी घाइते भएका दश जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको पनि उनले बताए ।

 

Related News

विदेश जानेको संख्या २८ वर्ष यताकै धेरै, ३० % नक्कली पिडित बने विभागको टाउको दुखाइ
विदेश जानेको संख्या २८ वर्ष यताकै धेरै, ३० % नक्कली पिडित बने विभागको टाउको दुखाइ
  • १४ मंसिर २०७४, बिहीबार

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएकोबताएका छन् । शुक्रवार...

अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वाभाविकः चिनियाँ विदेश मन्त्रालय
अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वाभाविकः चिनियाँ विदेश मन्त्रालय
  • १४ मंसिर २०७४, बिहीबार

 चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक...

घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने
घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने
  • १४ मंसिर २०७४, बिहीबार

सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम,...

TOP