२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

यो जोडीको लभ फोटोसुट तिब्र रुपमा भाइरल भयाे

यो जोडीको लभ फोटोसुट तिब्र रुपमा भाइरल भयाे

हुन त जोडीले आफ्नो मायाका पलहरु सोसल मिडियामा सेयर गरिरहन्छन् तर यो जोडीको लभ फोटोसुट भने तिब्र रुपमा भाइरल भयाे । यी अमेरिकी जोडीको फोटोसुट केहि पहिले एक एजेन्सीले गरेको हो र यसलाई फेसबुकमा अपलोड गरियो जसलाई ८५ हजार बढीले सेयर गरे ।

 

के थियो यसको कारण ?

यो एक अमेरिकी जोडी स्टेफनी र आर्नको फोटोसुट हो जसलाई ‘ब्रिया टेरी अफ वुल्फ एण्ड रोज फोटोग्राफी’ ले गरेको हो । यो जोडीको फोटोसुट फेसबुकमा हालेपछि यसले ६३ हजार लाइक पायो भने ८५ हजारले सेयर गरे । यसमा १० हजार कमेन्ट पनि आए ।

 

कसैले युवतीलाई गाली पनि गरिरहेका छन्ः

फोटोसुट गराउने युवती निकै मोटी छिन् भने युवक पातलो र स्मार्ट । यसै कारण कसलै यी युवतीको तारिफ गर्दै कन्फिडेन्ट भएर बोल्ड फोटोसुट गराइन् भनिरहेका छन् भने कतिले उनलाई यस्तो नराम्रो फिगर हुँदा हुँदा पनि यसलाई सार्वजनिक रुपमा किन सेयर गर्ने अनुमती दिइन् भन्दै नकारात्मक टिप्पणी पनि दिएका छन् ।

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • १७ मंसिर २०७४, आईतवार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

जापानको बेरोजगारी दर २.७ % मा झर्यो
जापानको बेरोजगारी दर २.७ % मा झर्यो
  • १७ मंसिर २०७४, आईतवार

गत महीना जापानको बेरोजगारी दर २ दशमलव ७ प्रतिशत रहेको छ । यो अघिल्लो महीनाको तुलनामा शून्य दशमलव १ प्रतिशत...

२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
  • १७ मंसिर २०७४, आईतवार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महीनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान शुरु गर्न लागेको छ...

TOP