२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

सी जिनपिङ र नरेन्द्र मोदीबीच भेटवार्ता

सी जिनपिङ र नरेन्द्र मोदीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

डोक्लाम विवादपछि सी र मोदीबीच पहिलो पटक भेटवार्ता भएको हो, जसलाई अनौपचारिक शिखर सम्मेलन भनिएको छ ।

हुबेई प्रान्तीय संग्रहालयमा लामो रेड कार्पेट पार गरेपछि सीले मोदीलाई स्वागत गरेका थिए । मोदीलाई त्यहाँ सांस्कृतिक नृत्यसहित स्वागत गरिएको थियो ।

राष्ट्रपति सीले भनेका छन्, ‘मोदीलाई भेट्दा खुसी लाग्यो । बसन्त ऋतु भेटका लागि राम्रो समय हो ।’

भारतीय प्रधानमन्त्री मोदीले भने स्वागतका लागि सीलाई धन्यवाद दिएका छन् ।

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • १४ बैशाख २०७५, शुक्रबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

जापानको बेरोजगारी दर २.७ % मा झर्यो
जापानको बेरोजगारी दर २.७ % मा झर्यो
  • १४ बैशाख २०७५, शुक्रबार

गत महीना जापानको बेरोजगारी दर २ दशमलव ७ प्रतिशत रहेको छ । यो अघिल्लो महीनाको तुलनामा शून्य दशमलव १ प्रतिशत...

२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
  • १४ बैशाख २०७५, शुक्रबार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महीनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान शुरु गर्न लागेको छ...

TOP