१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

हाउस्टनका ९११ जनालाई जेल सजाय

हाउस्टनका ९११ जनालाई जेल सजाय

अमेरिकाको हाउस्टनमा रहेको एक कार्यालयको टेलिफोन सेवामा कार्यरत ९११ कर्मचारीलाई जेल सजाय भएको छ ।

आपतकालीन फोन सेवा अवरुद्ध गरेको भन्दै उनीहरुलाई दश दिने जेल सजाय र १८ महिना निलम्बन गरिएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार ४४ वर्षीय क्रिनसान्डा विलियमले आपत्कालीन र अन्तर्राष्ट्रिय सेवा अवरुद्ध गरी हस्तक्षेप गरेको पाइएको थियो ।

होउस्टन इमर्जेन्सी सेन्टरमा कार्यरत एक महिलाले पनि आपत्कालीन सेवामा अवरोध गरेको बताइएको छ ।

सो कार्यालयमा दैनिक छोटो फोन अत्यधिक धेरै आउने गरेको र २० सेकेण्डको भन्दा छोटो फोनको संख्या धेरै रहेको बताइएको छ ।

रासस÷सिन्ह्वा

Related News

जापानको बेरोजगारी दर २.७ % मा झर्यो
जापानको बेरोजगारी दर २.७ % मा झर्यो
  • ७ बैशाख २०७५, शुक्रबार

गत महीना जापानको बेरोजगारी दर २ दशमलव ७ प्रतिशत रहेको छ । यो अघिल्लो महीनाको तुलनामा शून्य दशमलव १ प्रतिशत...

२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
  • ७ बैशाख २०७५, शुक्रबार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महीनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान शुरु गर्न लागेको छ...

विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा
विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा
  • ७ बैशाख २०७५, शुक्रबार

टर्कीका एक २४ वर्षिया महिला विश्वकी सबैभन्दा अग्ली महिलाको उपाधि जित्न सफल भएकीछन् । हालै गिनिज वलर्ड रेकर्ड्सले सात फिट...

TOP