२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

युक्रेनको अदालतमा विस्फोट

युक्रेनको अदालतमा विस्फोट

मंसिर १४, २०७४-युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् । पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा ग्रिनेड विस्फोटन भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय समय अनुसार विहान ११.२० मा विस्फोटनको घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन् । विस्फोटन भएका बेला अदालतमा सुनुवाई भइरहेको थियो ।

घटनामा परी घाइते भएका दश जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको पनि उनले बताए ।

 

Related News

जापानको बेरोजगारी दर २.७ % मा झर्यो
जापानको बेरोजगारी दर २.७ % मा झर्यो
  • १४ मंसिर २०७४, बिहीबार

गत महीना जापानको बेरोजगारी दर २ दशमलव ७ प्रतिशत रहेको छ । यो अघिल्लो महीनाको तुलनामा शून्य दशमलव १ प्रतिशत...

२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
  • १४ मंसिर २०७४, बिहीबार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महीनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान शुरु गर्न लागेको छ...

विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा
विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा
  • १४ मंसिर २०७४, बिहीबार

टर्कीका एक २४ वर्षिया महिला विश्वकी सबैभन्दा अग्ली महिलाको उपाधि जित्न सफल भएकीछन् । हालै गिनिज वलर्ड रेकर्ड्सले सात फिट...

TOP