१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

समाचार

राष्ट्रिय खवर डट कमले स्थापनाको नवौँ बार्षिक उत्सव यसरी मनायो
राष्ट्रिय खवर डट कमले स्थापनाको नवौँ बार्षिक उत्सव यसरी मनायो

राष्ट्रिय खवर डट कमले आफ्नो स्थापनाको नवौँ बार्षिक उत्सव भब्यताका साथ मनाएको छ । बालुवाटार स्थित नेपालहाउसमा आयोजना भएको उक्त...

म्यादी प्रहरीमा डेढ लाखको आवेदन
म्यादी प्रहरीमा डेढ लाखको आवेदन

 प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीका लागि सूचना जारी गरेकाे छ । प्रहरीले स्थानीय निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरीमा...

गोकर्णेश्वर नगरपालिकाद्वारा तिन  दिने उद्घोषण तालिम
गोकर्णेश्वर नगरपालिकाद्वारा तिन दिने उद्घोषण तालिम

आज गोकर्णेश्वर नगरपालिकाद्वारा नगरपालिकाको सभाहलमा उद्घोषण तालिम संचालन भएको छ। नगरपालिका र वडा कार्यालयका शाखा अधिकृत , वडा सचिव र...

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई मजबुद बनाउने उपराष्ट्रपतिको विश्वास
ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई मजबुद बनाउने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ ।...

युक्रेनमा शान्तिका लागि बौद्धमा प्रार्थना
युक्रेनमा शान्तिका लागि बौद्धमा प्रार्थना

विश्व शान्तिको कामना गर्दै बौद्धमा आज शान्ति दीप प्रज्ज्वलन गरिएको छ । रुसी आक्रमणका कारण युक्रेनमा भइरहेको युद्ध, हत्या, हिंसा...

सुरु भयो मिथिलाको कुम्भ, मिथिला माध्यमिकी १५ दिवसीय परिक्रमा
सुरु भयो मिथिलाको कुम्भ, मिथिला माध्यमिकी १५ दिवसीय परिक्रमा

मिथिला र मधेशको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सुरु भएको छ । जस्मा नाङ्गो खुट्टा १ सय ३३...

‘संसद् अवरोधले लज्जाबोध भयो’
‘संसद् अवरोधले लज्जाबोध भयो’

लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन्। प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ दलका नेताले सर्वोच्च...

रुस-युक्रेन युद्धका कारण विश्वभर खाद्य संकटको त्रास !
रुस-युक्रेन युद्धका कारण विश्वभर खाद्य संकटको त्रास !

 पछिल्लो समय रुसले युक्रेनमा हमला गरेपछि विश्वभरबाट एक पछि अर्को गर्दै रुसमाथि प्रतिबन्ध लगाउने क्रम बढेको छ ।  अवस्था कतिसम्म...

पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी
पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी

बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरकाे गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ । चार दिनअघि उनीविरुद्ध तनहुँमा...

अझै ३८ प्रतिशत श्रमजीवी पत्रकारले पाएनन् नियुक्तिपत्र
अझै ३८ प्रतिशत श्रमजीवी पत्रकारले पाएनन् नियुक्तिपत्र

न्यूनतम् पारिश्रमिक निर्धारण समितिको ‘श्रमजीवी पत्रकार–मिडिया अध्ययन प्रतिवेदन, २०७८’ ले अझै पनि ३८ प्रतिशत सञ्चारकर्मीले विनानियुक्तिपत्र काम गरिरहेको देखाएको छ...

TOP