रौतहट – रौतहटको गरुडा नगरपालिका मोहमदपुर गाउँमा साँझ गोली चलेको छ । मधेसबादी दलका नेता कार्यकर्ताले प्रोजेक्टरमा स्थानिय बासिन्दालाई मेधस आन्दोलनको भिडियो देखाइरहेकै बेला प्रहरीले नियन्त्रयणमा लिन खोज्दा झडप भएको हो ।
प्रहरी र स्थानिय बीच झडप हुँदा दर्जन बढि स्थानिय व्यक्ति तथा केही प्रहरी घाईते भएको बताइएको छ । उक्त क्षेत्र अहिले तनाव ग्रस्त बनेको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी नै छ ।
यसै बीच रौतहट ३ का बाम गठबन्धनका उमेद्वार प्रभु साहले भने, सरकारको कमजोरी हो ।’ चुनाव सार्ने षड्यन्त्रपूर्वक आयोजकलाई नसमाई अन्धाधुन्ध गोली चलाउनु सरकारको खोट देखिएको उनले बताए ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...