माओवादी बाम गठबन्धनबाट विजयी प्रतिनिधि सभा सदस्य उम्मेदवारहरु
क्र.स नाम जिल्ला – छेत्र मत परिणाम कैफियत निकत्तम प्रतिद्व्न्दी
१ कृष्णबहादुर महरा दाङ क्षेत्र नं. २ ४००४२ बिजयी राजु खनाल – नेपाली कांग्रेस(२५८९७)
२ देव गुरूङ लमजुङ क्षेत्र नं. १ ३९४६८ बिजयी दिलबहादुर घर्ती – नेपाली कांग्रेस(३१०३४)
३ शिवकुमार मण्डल मोरङ क्षेत्र नं. ५ २२९९५ बिजयी अमृत अर्याल – नेपाली कांग्रेस(१९९५३)
४ शक्तिबहादुर बस्नेत जाजरकोट क्षेत्र नं. १ ३२२८१ बिजयी राजीवबिक्रम शाह – नेपाली कांग्रेस(२३२८९)
५ अमनलाल मोदी मोरङ क्षेत्र नं. ४ ३३५२९ बिजयी महेश अाचार्य – नेपाली कांग्रेस(२६८००)
६ अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १ ४०५०४ बिजयी मोहनबहादुर बस्नेत – नेपाली कांग्रेस(२९७९८)
७ पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३ २४०३६ बिजयी मदनबहादुर अमात्य – नेपाली कांग्रेस(२२३२६)
८ देवेन्द्र पाैडेल बाग्लुङ क्षेत्र नं. २ २८८२७ बिजयी निरज पुन – नेपाली कांग्रेस(१९९०५)
९ जनार्दन शर्मा पश्चिम रूकुम क्षेत्र नं. १ ३४४०२ बिजयी गोपालजी जंग शाह – नेपाली कांग्रेस(१५६५९)
१० कमला रोका रूकुम पूर्व क्षेत्र नं. १ १०४३४ बिजयी हरिशंकर घर्तीमगर – नेपाली कांग्रेस(४४०६)
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...