एक महीनासम्म लाग्ने यो मेलामा बिगतका मेलामा जस्तो यसपालीको मेलामा भक्तजनको भिडभाड भने देखिदैन। बिश्वव्यापि फैलिएको कोरोना माहामारी त्रासका कारण भिडभाड कम देखिएको हो।
जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार सम्पन्न बैठकले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भइ मकर स्नान गर्न भने पाउने निर्णय गरेको छ।
मेलामा अलमलिने भन्दा दर्शन गरि फर्किनेहरु मात्रै बढि देखिन्छन् । पनैतीमा मकर मेलाका अवसरमा पनौती त्रीवेणी घाटमा सन्ध्या आरती गर्ने गरिन्छ । सोहि मेलालाई लक्षित गरि पनौती नगरपालिकाले आईटी पार्कदेखि पनौती बसपार्क सम्म सडक कालोपत्रसमेत गरेको छ।
यसबाहेक बैठकले जिल्लाका १३ वटै स्थानीय तहलाई कोभिड नियन्त्रण गर्न स्वास्थ्य मापदण्डहरू परिपालनामा कडाइ गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ।
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...