१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

टेकु अस्पतालमा चिकित्सकसहित ५० बढीमा कोरोना संक्रमण, खोप कार्यक्रम स्थगित

टेकु अस्पतालमा चिकित्सकसहित ५० बढीमा कोरोना संक्रमण, खोप कार्यक्रम स्थगित

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक हप्ताका लागि कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ। अस्पतालले आइतबार सूचना जारी गर्दै माघ १० देखि माघ १६ सम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ। 

अस्पतालमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू गरी ५० जनाभन्दा बढीमा कोभिड–१९ संक्रमण देखिएकाले खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ । यो समाचार नंयापत्रिकाबाट लिएको हो।

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ९ माघ २०७८, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ९ माघ २०७८, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
  • ९ माघ २०७८, आईतवार

 भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल...

TOP