टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक हप्ताका लागि कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ। अस्पतालले आइतबार सूचना जारी गर्दै माघ १० देखि माघ १६ सम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ।
अस्पतालमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू गरी ५० जनाभन्दा बढीमा कोभिड–१९ संक्रमण देखिएकाले खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ । यो समाचार नंयापत्रिकाबाट लिएको हो।
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...
खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुरको कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी...
अहिलेका सबैभन्दा चर्चित ब्यक्ति को हुन् भनेर सोध्यो भने जो कोहीले पनि सजिलै भन्न सक्छ, प्रेम आले । प्रधानमन्त्री शेर...