१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

सैनामैनामा एक युवतीले गरिन अत्महत्या

सैनामैनामा एक युवतीले गरिन अत्महत्या

रुपन्देहीको सैनामैनामा एक युवतीले आत्महत्या गरेकी छन् । सैनामैना नागरपालिका ५ प्रगतिटोल निवासी १७ वर्षिय विनिसा सुनारलाई आज (बुधवार) आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामिछानेले जानकारी दिए ।

हिजो (मंगलवार) खाना खाएर सबै परिवार सुतिसकेपछि उनी विहान ढिलो सम्म पनि नउठ्दा परिवारले ढोका खोलेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिईन । दिउसो १ बजे मात्र परिवारले प्रहरीलाई खबर गरेपश्चात प्रहरी घटनास्थलमा पुगेको थियो । 

मृतकको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाईएको छ भने घटनाको कारण बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • ५ माघ २०७८, बुधबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ५ माघ २०७८, बुधबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ५ माघ २०७८, बुधबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP