१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

वीरगञ्जमा आजदेखि चौथो सहाना प्रधान स्मृती राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु

वीरगञ्जमा आजदेखि चौथो सहाना प्रधान स्मृती राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु

चौथो सहाना स्मृती प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्र्तगत आजको दोस्रो खेल बराबरीमा टुंगिएको छ ।

सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशबिचको खेल बराबरीमा टुंगिएको हो । निर्धारित समयसम्म कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।

खेल अत्यन्तै प्रतिस्पर्धात्मक भएको थियो । प्रतियोगितामा गण्डकी प्रदेशकी देवी घर्ती पुन प्लेअर अफ दी म्याच घोषित भएकी छिन् ।

नेपाल हक्की संघले वीरगञ्जमा आयोजना गरेको प्रतिस्पर्धाअन्र्तगत यसअघि आजै भएको खेलमा प्रदेश १ लाई सुन्यका विरुद्द २ गोलले मधेश प्रदेश विजयी भएको थियो ।

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ५ माघ २०७८, बुधबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ५ माघ २०७८, बुधबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • ५ माघ २०७८, बुधबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

TOP