चौथो सहाना स्मृती प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्र्तगत आजको दोस्रो खेल बराबरीमा टुंगिएको छ ।
सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशबिचको खेल बराबरीमा टुंगिएको हो । निर्धारित समयसम्म कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।
खेल अत्यन्तै प्रतिस्पर्धात्मक भएको थियो । प्रतियोगितामा गण्डकी प्रदेशकी देवी घर्ती पुन प्लेअर अफ दी म्याच घोषित भएकी छिन् ।
नेपाल हक्की संघले वीरगञ्जमा आयोजना गरेको प्रतिस्पर्धाअन्र्तगत यसअघि आजै भएको खेलमा प्रदेश १ लाई सुन्यका विरुद्द २ गोलले मधेश प्रदेश विजयी भएको थियो ।
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...