बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोना भाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रममा रहेको तथ्याङ्कले मंगलवार देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महीनामा ४ दशमलव १ प्रतिशतमा झरेको छ ।
बेरोजगारी दर भने युवामाझ अनि अन्य शहरभन्दा विशेषगरी लन्डनमा उच्च छ । रासस / एएफपी
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...