१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

बेलायतमा बेरोजगारी दर घट्यो

बेलायतमा बेरोजगारी दर घट्यो

बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोना भाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रममा रहेको तथ्याङ्कले मंगलवार देखाएको छ ।     

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महीनामा ४ दशमलव १ प्रतिशतमा झरेको छ ।

 बेरोजगारी दर भने युवामाझ अनि अन्य शहरभन्दा विशेषगरी लन्डनमा उच्च छ । रासस / एएफपी

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ४ माघ २०७८, मंगलवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ४ माघ २०७८, मंगलवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
  • ४ माघ २०७८, मंगलवार

 भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल...

TOP