९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

निर्वाचन आयोगले शुक्रबार सर्बदलीय बैठक आव्हान गर्दै

निर्वाचन आयोगले शुक्रबार सर्बदलीय बैठक आव्हान गर्दै

निर्वाचन आयोगले शुक्रबार सर्बदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रबक्ता शालिग्राम शर्मा पौड्यालले दलहरुसँग परामर्श गर्नका लागि सर्वदलीय बैठक आयोजना गरिएको जानकारी दिनुभयो ।
बैठकमा मुख्य गरी तीन एजेन्डा तय गरिने गरिएको छ । स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन र मतदाता नामावली संकलनका विषयमा छलफल हुने प्रबक्ता पौड्यालले जानकारी दिनुभयो ।
बैठकमा संघ ,प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै दललाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २८ पुष २०७८, बुधबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २८ पुष २०७८, बुधबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २८ पुष २०७८, बुधबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP