२८ श्रावण २०७९, शनिबार
August 13, 2022, Saturday

निर्वाचन आयोगले शुक्रबार सर्बदलीय बैठक आव्हान गर्दै

निर्वाचन आयोगले शुक्रबार सर्बदलीय बैठक आव्हान गर्दै

निर्वाचन आयोगले शुक्रबार सर्बदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रबक्ता शालिग्राम शर्मा पौड्यालले दलहरुसँग परामर्श गर्नका लागि सर्वदलीय बैठक आयोजना गरिएको जानकारी दिनुभयो ।
बैठकमा मुख्य गरी तीन एजेन्डा तय गरिने गरिएको छ । स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन र मतदाता नामावली संकलनका विषयमा छलफल हुने प्रबक्ता पौड्यालले जानकारी दिनुभयो ।
बैठकमा संघ ,प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै दललाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।

Related News

नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
  • २८ पुष २०७८, बुधबार

शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...

आज देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध
आज देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध
  • २८ पुष २०७८, बुधबार

मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,...

सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
  • २८ पुष २०७८, बुधबार

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी...

TOP