९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

टोयोटा नेपालको अपग्रेड क्याम्प आजदेखि

टोयोटा नेपालको अपग्रेड क्याम्प आजदेखि

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ ।
कम्पनीले आज (बिहीबार) देखि १२ गतेसम्म ललितपुर बखुण्डोलस्थित ग्यालेक्सी अटोमोबाइल्समा चल्ने उक्त अपग्रेड क्याम्पमा ग्राहकले जुनसुकै मोडलका कार नयाँ टोयोटा कोरोला क्रस, राइज र अन्य टोयोटाका मोडलसँग साटन सक्नेछन् ।
‘अपग्रेडका लागि यही समय हो’ मूल नारासहित आयोजना हुन लागेको यस कार्यक्रमको माध्यमबाट यूटीएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
अपग्रेड क्याम्पमा युटिएसले शर्तहरु लागू हुनेगरी प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकलाई नगद छुट, पुरानो गाडीको उचित मूल्यांकन, आकर्षक गिफ्ट प्याकेजलगायतका अफरहरु प्रदान गर्नेछ । यो समाचार कारोबार दैनिक बाट लिएको हो ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १२ पुष २०७८, सोमबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १२ पुष २०७८, सोमबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १२ पुष २०७८, सोमबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP