प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४ : ३० बजे छलफल गर्नुहुने भएको छ ।
सभापति देउवाले आशन्न १४ औं केन्द्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गठन भएका विभिन्न समितिका संयोजकहरुसँग बैठक बस्न लाग्नुभएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठक काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ ।Gorkhapatra
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...