काठमाडौंको सोह्रखुट्टे नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । आगो नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको सोह्रखुट्टे प्रहरी वृत्तले जनाएको छ ।
प्रहरी पनि नियन्त्रणमा खटिएको छ । नयाँबजारस्थित ब्ल्यांकेटको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो सवा २ बजे आगलागी भएको हो । आगो नियन्त्रणमा आएको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...