१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

महालक्ष्मी विकास बैंकसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

महालक्ष्मी विकास बैंकसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

साताको पहिलो कारोबार दिन आइतवार महालक्ष्मी विकास बैंकसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

बजार खुलेको साढे दुई घण्टाको अवधिमा कारोबारमा आएका २२५ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । महालक्ष्मी विकास बैंक, एनआईबिएल समृद्धि फण्ड – १, एचआइडिसीएल,नबिल ब्यालेन्स फण्ड ३ र सिद्धार्थ इक्वीटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।

ती पाँच ओटा धितोपत्रमध्ये महालक्ष्मी विकास बैंकको ३ लाख २० हजार १३९ कित्ता धितोपत्र खरीद माग रहेको छ ।

त्यसैगरी एनआईबिएल समृद्धि फण्ड – १ को २ लाख २८ हजार ४ ०० इकाई,एचआइडिसीएलको २ लाख ३ हजार ५२३ कित्ता,नबिल ब्यालेन्स फण्ड – ३ को १ लाख ८२ हजार ९५ इकाई र सिद्धार्थ इक्विटी फण्डको १ लाख ६७ हजार इकाई खरीद माग रहेको छ ।Source

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १२ मंसिर २०७८, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १२ मंसिर २०७८, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • १२ मंसिर २०७८, आईतवार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

TOP