साताको पहिलो कारोबार दिन आइतवार महालक्ष्मी विकास बैंकसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
बजार खुलेको साढे दुई घण्टाको अवधिमा कारोबारमा आएका २२५ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । महालक्ष्मी विकास बैंक, एनआईबिएल समृद्धि फण्ड – १, एचआइडिसीएल,नबिल ब्यालेन्स फण्ड ३ र सिद्धार्थ इक्वीटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा धितोपत्रमध्ये महालक्ष्मी विकास बैंकको ३ लाख २० हजार १३९ कित्ता धितोपत्र खरीद माग रहेको छ ।
त्यसैगरी एनआईबिएल समृद्धि फण्ड – १ को २ लाख २८ हजार ४ ०० इकाई,एचआइडिसीएलको २ लाख ३ हजार ५२३ कित्ता,नबिल ब्यालेन्स फण्ड – ३ को १ लाख ८२ हजार ९५ इकाई र सिद्धार्थ इक्विटी फण्डको १ लाख ६७ हजार इकाई खरीद माग रहेको छ ।Source
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...