प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मुद्दाहरूमा समान धारण बनाउन संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्। नेकपा एमालेको दशौँ महाधिवेशनको उद्घाटनमा शुभकामना व्यक्त गर्दै उनले संविधानसम्मत रूपमा हरेक समयस्याको समाधान निकाल्नुपर्ने बताए।
उनले मनतव्यको क्रममा लोकतन्त्रका लागि एमाले अध्यक्ष केपी ओलीसँगै जेलजीवन बिताएको बताउँदै उनले आफूहरू ‘जेलमेट’ भएको बताए। देशमा थिति बसाल्ने काममा राजनीतिक दल लाग्नुपर्ने बताए। सबैको सहयोगले कोरोनाविरुद्धको खोप अभियानको लक्ष्य हासिल हुँदै गएको उनले बताए। कोरोनाको प्रभाव न्यूनीकरण हुँदै गएको र आर्थिक स्थितिमा सुधार आउँदै गएको देउवाले बताए। source
दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...