२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

एमाले महाधिवेशनमा पुगेर देउवाले भने– ओलीजी र म जेलमेट हौँ

एमाले महाधिवेशनमा पुगेर देउवाले भने– ओलीजी र म जेलमेट हौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मुद्दाहरूमा समान धारण बनाउन संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्। नेकपा एमालेको दशौँ महाधिवेशनको उद्‍घाटनमा शुभकामना व्यक्त गर्दै उनले संविधानसम्मत रूपमा हरेक समयस्याको समाधान निकाल्नुपर्ने बताए।

उनले मनतव्यको क्रममा लोकतन्त्रका लागि एमाले अध्यक्ष केपी ओलीसँगै जेलजीवन बिताएको बताउँदै उनले आफूहरू ‘जेलमेट’ भएको बताए। देशमा थिति बसाल्ने काममा राजनीतिक दल लाग्नुपर्ने बताए। सबैको सहयोगले कोरोनाविरुद्धको खोप अभियानको लक्ष्य हासिल हुँदै गएको उनले बताए। कोरोनाको प्रभाव न्यूनीकरण हुँदै गएको र आर्थिक स्थितिमा सुधार आउँदै गएको देउवाले बताए। source

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • १० मंसिर २०७८, शुक्रबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • १० मंसिर २०७८, शुक्रबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • १० मंसिर २०७८, शुक्रबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP