४२ देशका १५० भन्दा बढी सहभागी पाहुनालाई विशेष स्वागत गर्दै विभिन्न क्षेत्रमा योगदान दिएका १०० भन्दा बढी बिदेशी पाहुनालाई अवार्डद्धारा सम्मान गर्दै ग्लोबल युथ पार्लियामेन्ट
अध्यक्ष दिवाकर अर्याल, प्रमुख अतिथि उपराष्टपति नन्दबहादुर पुन ‘पासाङ’
ग्लोबल युथ पार्लियामेन्टले उक्त अवार्ड प्रदान गरेको हो । सम्मानपत्रमा उपराष्ट्रपति पुन र ग्लोबल युथ पार्लियामेन्टका संस्थापक अध्यक्ष दिवाकर अर्यालको हस्ताक्षर समावेश गरिएको छ ।
विभिन्न क्षेत्रका उदयीमान युवा प्रतिभा एवं लिडरहरुलाई ‘ग्लोबल युथ लिडरसीप अवार्ड’ प्रदान गरिएको हो ।
सम्मेलनमा सहभागि हुन ४३ देशका १ सयभन्दा बढी युथ लिडरहरु काठमाडौं आइपुगेका हुन्।
ग्लोबल युथ पार्लियामेन्ट आयोजनामा हुने सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय सभागृहमा विशेष समारोहबीच उद्घाटन गरेका हुन् ।
ग्लोबल युथ पार्लियामेण्टले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गरिसकेको छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...