९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

हट्याे जाेर-बिजाेर प्रणाली

हट्याे जाेर-बिजाेर प्रणाली

सरकारले लागू गरेको जोरबिजोर प्रणाली हटाएको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गरी आज ११ः३० देखि जोरबिजोर प्रणाली हटाएको बताएको छ ।

यसअघि गृह मन्त्रालयको निर्देशनमा जोरबिजोर प्रणाली लागू गरेको बताएको ट्राफिक कार्यालयले गृह मन्त्रालयको निर्देशनमा जोरबिजोर प्रणाली हटाएको बताएको हो । एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै सरकारले जोरबिजोर प्रणाली लागू गरेपछि चौतर्फी विरोध भएको थियो ।

शुक्रबार बिहान मात्र जोरबिजोर प्रणालीको अवज्ञा गर्दै युथ कांग्रेस नेपालले निकालेको मोटरसाइकल र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको थियाे । बिहान आठ बजे ज्ञानेश्वरबाट निकालेको मोटरसाइकल र्‍यालीमा प्रहरीले हस्तक्षेप गरी अवज्ञाकर्तालार्इ पक्राउसमेत गरेको थियाे ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १४ मंसिर २०७५, शुक्रबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १४ मंसिर २०७५, शुक्रबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १४ मंसिर २०७५, शुक्रबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP