विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी

२० चैत्र २०७६, बिहीबार

विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत सार्वजनिक गरेका छन् । बरिष्ठ गीतकार डम्वर पहाडीको सुमधुर शब्दरचना, सर्जक एबं संगीतकार डम्वर ढकालको सगीत, विक्रम कार्कीको संगीत संयोजन, विक्रम थापाको निर्देशनमा रहेको यस गीतले इलाम जिल्लाको समग्र पर्यटनको प्रवर्धन गर्ने, इलामको कला संस्कृतिको प्रतिनिधित्व गर्ने र इलामलाई समग्र विकास र उन्नतिको मार्गमा अगाडि बढाउन समग्र देशलाई नै प्रेरित गर्ने आशयका साथ गीतको प्रस्तुति गरिएको छ । लिरिकल भिडियो हेर्न तथा सुन्नलाई तलको लिंकमा क्लिक गर्नुहोला ।