फागुनको तेश्रो सातादेखि छायाँकन सुरु गर्ने गरी फिल्म जाइरा निर्माणको घोषणा गरिएको छ ।
ट्रेन्ड सिटर्स प्रा.लि.ले बनाउने लागेको फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गर्ने छन् ।
उनको यो डेव्यु निर्देशकिय फिल्म हो ।
फिल्म जाइरामा कलाकार नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सृजना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका रहनेछ ।
यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...
विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...
काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...