बलिउडको चर्चा गर्ने हो भने, त्यहाँ निर्माण भएका चलचित्रको गीतको पनि प्रशंसा गर्नुपर्ने हुन्छ । बलिउडमा चलचित्रका गीतको पनि आफ्नै किसिमको महत्व रहने गर्दछ । गीत निर्माणमा संगीतकार र गायकले मिहिनेत पनि निकै गर्ने गरेका छन् । आफ्नो मिहिनेतले करोडौ दिलको ढुकढुकी बन्न सफल ति गायक गायिका जो एक गीतका लाथिग बलिउड स्टार सरह फिस लिने गर्दछन् ।
मीका सिंह
मीका सिंह बलिउडमा सबैभन्दा चर्चित गायक मध्यका एक हुन् । उनको स्वरमा करोडौ मानिस फिदा हुने गर्दछन् । मीकाले बलिउडमा कयौ सुपरहिट गीत दिएका छन् । उनको गीत उत्सव तथा पार्टीको शान पनि बन्ने गरेको छ । बलिउडका हर सुपरहिट चलचित्रमा मीकाको एक रहेको पाउन सकिन्छ । मीका एक गीतका लागि १३ लाख पारिश्रमिक लिने गर्दछन् ।
श्रेया घोषाल
बलिउडकी सबैभन्दा राम्री र सुरिलो आवाजकी धनी गायिका श्रेया देश बिदेशमा समेत पपुलर छिन् । उनले बलिउडका कयौ गीतमा आवाजको जादु छरेकी छन् । उनले एक चलचित्रको गीतको लागि २० लाख पारिश्रमिक लिने गरेकी छन् ।
नेहा कक्कर
पछिल्लो समय बलिउडमा छाउँन सफल गायिका हुन् नेहा कक्कर । उनी अहिलको चर्चित बलिउडका गायक गायिका मध्यकी एक हुन् । गायनको अलवा उनी सौदर्यको कारणले समेत चिनिएकी छन् । नेहाको आवाज रहेको कयौ गीत बलिउडमा हिट भएका छन् । नेहा एक गीतका लागि ८ लाख बढी पारिश्रमिक लिने गायिका हुन् ।
Ratopati
यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...
विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...
काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...