Program


आदरणीय दर्शकबृन्द नमस्कार,
हामीले हाम्रा नियमित कार्यक्रमहरु समय तालिका अनुसार राख्ने तयारी गरिरहेका छौ ।
यसै परिप्रेक्षमा अनौपचारिक रुपमा हाम्रा व्यवसायिक सहसम्वन्ध स्थापनाको उद्धेश्यबाट सबै प्रकारका दर्शकलाई समेटेर लैजाने कार्यमा हामी सक्रिय छौ । हामी सबै प्रकारका पेशा कर्मी व्यवसायी, उद्योगी, व्यापारी, कलाकार, ज्योतिष, पुरोहित, धार्मिक पर्यटकीय क्षेत्र, पर्यटक, लेखक, नेता, शिक्षक लगायतका सबै क्षेत्रसंग सुमधुर सम्वन्धको विकास गर्ने शुद्ध सोचको साथ कार्य गरिरहेको विश्वदर्शन मिडिया ग्रुपको विशेष विभाग युनिर्सल अनलाईन टीभीमा आफ्ना विचार व्यवसायिक प्रवर्धन, अन्तवार्ता लगायतका सिर्जनशील प्रस्तुतिहरु प्रसारण गर्न इच्छुक दर्शकहरुले हाम्रो कार्यक्रम उत्पादन महाशाखामा सीधै सम्पर्क राखी निमन्त्रणा दिन सक्नुहुन्छ । 
धन्यबाद,
विश्व दर्शन मिडिया ग्रुप प्रा. लि. 
अनामनगर, काठमाण्डौ, नेपाल