१ कार्तिक २०७८, सोमबार
October 18, 2021, Monday

राष्ट्रिय जनता पार्टी प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका बिजयी उमेद्वारहरुको अन्तीम नामावली यस्तो छ

राष्ट्रिय जनता पार्टी प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका बिजयी उमेद्वारहरुको अन्तीम नामावली यस्तो छ
उम्मेदवारहरु
क्र.स नाम जिल्ला – क्षेत्र चुनाव चिह्न मत परिणाम कैफियत निकत्तम प्रतिद्व्न्दी
रेशमलाल चौधरी कैलाली क्षेत्र नं. १  ३४३४१ बिजयी गरिमा शाह – नेकपा एमाले(१३४०६)
प्रमोद साह सर्लाही क्षेत्र नं. १  २२०३६ बिजयी ध्रुव गाैतम – नेकपा एमाले(२१४६४)
लक्ष्मणलाल कर्ण पर्सा क्षेत्र नं. ४  २०७३८ बिजयी रमेश रिजाल – नेपाली कांग्रेस(१४७०२)
राजकिशोर यादव सिरहा क्षेत्र नं. ४  २११४४ बिजयी अजयशंकर नायक – माओवादी केन्द्र(१७५७५)
महेन्द्र राय यादव सर्लाही क्षेत्र नं. २  २११९१ बिजयी जंगीलाल राय – नेपाली कांग्रेस(१८९७६)
शरदसिंह भण्डारी महोत्तरी क्षेत्र नं. २  ३०७२२ बिजयी किरण यादव – नेपाली कांग्रेस(१३९७४)
महन्थ ठाकुर महोत्तरी क्षेत्र नं. ३  २६८४५ बिजयी विजयकुमार चाैधरी – नेकपा एमाले(८६७६)
राजेन्द्र महतो धनुषा क्षेत्र नं. ३  ३०७४२ बिजयी विमलेन्द्र निधी – नेपाली कांग्रेस(२७८२८)
चन्द्रकान्त चाैधरी सप्तरी क्षेत्र नं. ३  २२५८४ बिजयी दिनेशकुमार यादव – नेपाली कांग्रेस(१९४०१)
१० एकवाल मिया बारा क्षेत्र नं. ४  २२२७५ बिजयी देवनारायण चाैधरी – नेकपा एमाले(२०६०७)
११ अनिल झा राैतहट क्षेत्र नं. १  २१०८५ बिजयी कृष्णप्रसाद यादव – नेपाली कांग्रेस(१५४८४)

Related News

माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन
माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन
  • २८ मंसिर २०७४, बिहीबार

न्यायको लागि शान्तीपूर्ण आवाज तथा दिप प्रज्वलन आज साझ माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन...

तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​
तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​
  • २८ मंसिर २०७४, बिहीबार

काठमाडौ – नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को दोस्रो महाधिवेसन काठमाडौमा सम्पन्न भ​एको छ र अच्युत नेपालको नेतृत्वमा ३१ जनाको...

जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
  • २८ मंसिर २०७४, बिहीबार

बैशाख १७, २०७८ इलाम, क्याबुङ, क्याबुङ विकास प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जनकलाल शर्मा स्मृति शतवार्षिकी भर्चुअल कार्यक्रम...

TOP