एकिकृत रामारोशन विकास समाज नेपालले कोरोना एवं विपद् व्यवस्थापन कोषको स्वापना गरी १ लाख १०,००० बरावर संकलन समेत गरी सकेको जानकारी गराएको छ । ५ लाख बरावरको कोषको लक्ष्य राखी समाजले कोषमा निरन्तर सहयोग उठाउने क्रम जारी राखेको अध्यक्ष मान बहादुर साउदले जानकारी दिनुभयो । हालसम्म २५ जनाबाट सहयोग रकम प्राप्त भईसकेको र निरन्तर सहयोगी मनहरुलाई आव्हान समेत गरिएको छ ।
अछाम रामारोशनबाट काठमाण्डौ आई बसोवास गर्ने आम नागरिकको समाजले विगत देखि नै विभिन्न समाज सेवा र विपत व्यवस्थापनमा कार्य गर्दै आएको छ ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...