काठमाडौँ एशोसियशन अफ प्रि स्कूल एजुकेटशॅ नेपाल( अपेन) द्वारा सानासाना बालबालिकाहरुमा रहेको प्रतिभा उजागर गनॅ उद्धेश्यले “अपेन किड्स गट ट्यालेन्ट सिजन- १” २०७६ प्रतियोगिता हुने भएको छ ।
राजधानीमा रहेका ३२ वटाभन्दा बढ़ी मन्टेश्वरीमा अध्यरनरत ५५० जना ससाना विद्याथीॅहरुका विचमा हुने यो प्रतिस्पधाॅ अत्यन्त रोचक अनि रमाइलो हुने कुरा अपेनका केन्द्रीय सदस्य तथा 3 नं प्रदेशका अध्यक्ष एवम् कायॅक्रम संयोजक कृष्णकुमार बोहोराले बताउनु भयो ।
राप्ट्रियसभाका अध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यमा हुने बालबालिकाहरुको प्रतिभा प्रस्फूटन गराउँने यस ट्यालेन्ट हन्ट महासंग्राममा ५५० जान विद्याथीॅ र ११०० जना अभिभावकहरुको उपस्थिति रहने । यही भाद्र २८ गते जावलाखेलस्थित डिएभी हमला कायॅक्रम हुने कुरा संयोजक कृष्णकुमार बोहोराले जानकारी गराए ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...