२ कार्तिक २०७८, मंगलवार
October 19, 2021, Tuesday

भक्तपुर मेलामा आज शिव हमाल ,मानसराज,पुर्खे बा लगायतको बिशेस प्रस्तुति

भक्तपुर मेलामा आज शिव हमाल ,मानसराज,पुर्खे बा लगायतको बिशेस प्रस्तुति

तेजेन्द्रसमशेर !

गत २१ गते देखि संचालित पाचौ भक्तपुर औधोगिक,सास्कृतिक,पर्यटन तथा ब्यापार मेलामा आज चर्चित गायक शिव हमाल,गायक मानसराज ,हास्य कलाकार पुर्खे बा,बेली डान्सर बिनु शाक्य लगायतको प्रस्तुति रहने आयोजकले बतायको छ ! त्यो संगै देव राना,ज्योति घिमिरे एण्ड दिपक थापा ब्याण्डको पनि सांगीतिक प्रस्तुति रहने छ ! मेलामा दैनिक नृत्य प्रतियोगिता संगै भलिबल प्रतियोगिता पनि चलिरहेको आयोजक सस्था औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महतले जानकारी गराउनुभयो ! मेलामा अवलोकनकर्ताको भिड दैनिक बढिरहेको आयोजकले बतायको छ !

Related News

तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​
तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​
  • २५ चैत्र २०७५, सोमबार

काठमाडौ – नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को दोस्रो महाधिवेसन काठमाडौमा सम्पन्न भ​एको छ र अच्युत नेपालको नेतृत्वमा ३१ जनाको...

जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
  • २५ चैत्र २०७५, सोमबार

बैशाख १७, २०७८ इलाम, क्याबुङ, क्याबुङ विकास प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जनकलाल शर्मा स्मृति शतवार्षिकी भर्चुअल कार्यक्रम...

आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
  • २५ चैत्र २०७५, सोमबार

 Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...

TOP