१ कार्तिक २०७८, सोमबार
October 18, 2021, Monday

नीति र एजेण्डाको लागि लोकतान्त्रिक समुह : उपाध्यक्ष श्रेष्ठ

नीति र एजेण्डाको लागि लोकतान्त्रिक समुह : उपाध्यक्ष श्रेष्ठ

तेजेन्द्र पाण्डेय !
नेपाल बार एसोसियसनमा लोकतान्त्रिक कानुन व्यवसायीको समुहबाट प्रदेश ५ उपाध्यक्ष पदका उम्मेदवार सुनिल श्रेष्ठले नीति र एजेण्डेका लागि बारको निर्वाचनमा लोकतान्त्रिक समुहको जित आबश्यक भयको बताउनुभयको छ ! न्यायिक क्षेत्रको बिकास र विधिको शासनका लागि बिशेस नीति र सहि एजेण्डा आबश्यक हुने भयकाले त्यसका लागि सुनिल पोखरेलको समूहलाइ सबै कानुन व्यवसायीको सहयोग आबश्यक भयको श्रेष्ठले बताउनुभयो ! आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाले भन्नुभयो ” अहिलेको सन्दर्भमा मुलुकमा कानुनको क्षेत्रमा उल्लेखनिय कार्य आबश्यक छ,देशको बिकासमा कानुनको भूमिका महत्तोपुर्ण छ जसका लागि जनमुखी कार्यक्रमको योजना र संचालन गर्नु छ ,हामि त्यसका लागि काम गर्नेछौ त्यसैले लोकतान्त्रिक कानुनव्यवसायीलाई सम्पूर्ण कानुनब्यबसायिको पुर्ण सहयोग आबश्यक छ ” !

Related News

माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन
माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन
  • १४ चैत्र २०७५, बिहीबार

न्यायको लागि शान्तीपूर्ण आवाज तथा दिप प्रज्वलन आज साझ माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन...

तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​
तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​
  • १४ चैत्र २०७५, बिहीबार

काठमाडौ – नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को दोस्रो महाधिवेसन काठमाडौमा सम्पन्न भ​एको छ र अच्युत नेपालको नेतृत्वमा ३१ जनाको...

जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
  • १४ चैत्र २०७५, बिहीबार

बैशाख १७, २०७८ इलाम, क्याबुङ, क्याबुङ विकास प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जनकलाल शर्मा स्मृति शतवार्षिकी भर्चुअल कार्यक्रम...

TOP