News


  नाग पंचमी र जनैपुर्णिमा एकैपटक एक ऐतिहासिक संयोग कसरी ,(संकलन)

नाग पंचमी र जनैपुर्णिमा एकैपटक एक ऐतिहासिक संयोग कसरी (संकलन)  अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।  शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ।। एतानि नवनामानी नगनां च महत्मनाम् । सायंकाले पठेन्नित्यं प्रातस्काले विशेषतस्।। तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवत् ।।   घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट . .

Read More

  गायक अजयले कान्छीलाई नक्कली मोरी भने पछि भिडियो युट्युबमा भाइरल बन्दै( भिडियो सहित)

गायक अजय तामाङको ‘कान्छीले’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित नायिका रेजिना उप्रेतीले रिपोर्टर्स क्लब नेपालमा श्रष्टा प्रतिष्ठान नेपालले आयोजना गरेको गीत बिमोचन गरेकी हुन् । कवि गोष्ठी कार्यक्रमकी प्रमुख अथिति समेत रहेकी नायिका उप्रेतीले ‘कान्छीले’को बिमोचन गर्दै स्रष्टा अजय तामाङको खुलेरै प्रशंसा गरिन् । कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा . .

Read More

  धुर्मुस–सुन्तलीको ‘नमुना नेपाल’ बनाउने अवधारणा सार्वजनिक

काठमाडौं, जेठ २२ – भूकम्पपीडितका लागि तीन चरणको एकीकृत नमुना बस्ती निर्माण हस्तान्तरण गरेर आफूलाई समाजसेवामा अग्रस्थानमा उभ्याउन सफल हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले आफ्नो ‘धुमुर्स सुन्तली फाउन्डसन’ले गर्ने नयाँ काम ‘नमुना नेपाल’ अवधारणा सार्वजनिक गरेका छन् । राजधानीको बबरमहल स्थित कार्की ब्याङ्केटमा आयोजित एक कार्यक्रममा धुर्मुस . .

Read More

  बूढीगण्डकी अगाडि बढाउन प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ, २१ जेठ । बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप एन्ड कम्पनी (सिजिजिसी)बीच प्रारम्भिक सम्झौतापत्रमा (एमओयू)मा हस्ताक्षर भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनालाई अगाडि बढाउन सरकारका तर्फबाट भएको यो ै पहिलो सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा . .

Read More

  माथिल्लो तामाकोसीको ८८ प्रतिशत काम सम्पन्न

२० जेठ, काठमाडौं । उत्तरी दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ८८ प्रतिशत काम सकिएको छ । उक्त आयोजनामा खन्नु पर्ने ८.२ किलोमिटरको मूख्य सुरुङमा अब ८ सय मिटर मात्रै खन्न बाँकी छ । आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठ बताउँछन् । ‘तीन सिफ्ट मात्रै होइन अहिले दिनरात काम भइरहेको छ,’ उनले भने, ‘कंक्रिटको . .

Read More

  अपुरो छाडिएका सडक विस्तारलाई चाँडो पूरा गरिन्छ

काठमाडौँ, १९ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र सडक विस्तारका क्रममा अपुरो छाडिएका कार्यलाई चाँडो पूरा गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आफू तथा कामपा उपप्रमुखलाई आज आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले महानगरलाई हरियाली बनाउने उद्देश्यले फोहर व्यवस्थापन तथा वृक्षारोपणलगायत कार्य सुरु गरिएको जानकारी दिनुभयो । कामपा उपप्रमुख . .

Read More

  आगामी हप्तादेखि उपत्यकाभर कारबाही गरिने

काठमाडौँ, १९ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आगामी हप्तादेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई उपत्यकाभर कारबाही गर्ने भएको छ ।  यही जेठ १६ गतेदेखि सीमित ठाउँमा जथाभावी रुपमा बाटो काट्ने यात्रुलाई रु २०० वा तीन घन्टा नियन्त्रणमा लिएको महाशाखाले आगामी हप्तादेखि उपत्यकाभर कारबाही गर्ने भएको हो ।  महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले . .

Read More

  जनप्रतिनिधि निर्वाचित भएसँगै एकवर्षदेखि फुटेको ढल बन्ने भो

काठमाडौँ, १९ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध–जोरपाटी मूल सडकमा वर्षदिनदेखि फुटेको ढल नफेर्दा नाक थुनेर हिँड्नुपर्ने बाध्यता अब हट्ने भएको छ ।  निर्वाचित जनप्रतिनिधि आएको साता दिन पनि पुग्न नपाउँदै फुटेको ढल मर्मत गर्नेे काम अघि बढेको हो ।  विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको मूल सडकमा एक वर्षदेखि ढल फुटेर फोहर पानीको दह जमे पनि यसतर्फ कसैको ध्यान गएको . .

Read More

  दु्रत मार्ग आर्थिक विकासको मेरुदण्ड

वीरगन्ज, १८ जेठ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ काठमाडौँ दु्रत मार्गको निर्माणले तराई मधेसको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास यस क्षेत्रका उद्योगी व्यापारीले लिएका छन् । पहाड र हिमाललाई तराईसँग जोड्ने दु्रत मार्गको निर्माणका लागि सरकारले आव २०७४÷७५ को बजेटमार्फत रु १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ । नेपालको लाइफ लाइनको रुपमा रहेको सो मार्गको निर्माणसँगै . .

Read More

  फोहर पानी प्रशोधन केन्द्र निर्माण हुने

काठमाडौँ, १८ जेठ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले नदी प्रणालीमा प्रवाह भइरहेको फोहर पानीलाई प्रशोधन गर्न तीनवटा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ ।  एसियाली विकास बैंकको ऋण सहयोगमा फोहर पानी प्रशोधन केन्द्रको पुुनःस्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत निर्देशनालयले उक्त प्रशोधन केन्द्रको निर्माण गर्न लागेको हो ।  पहिलो . .

Read More

  ‘सफा सहर’ अभियान सुरु

काठमाडौँ, १८ जेठ । काठमाडौँलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ ।  महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले आजदेखि ‘सफा सहर’ अभियान सुरु गर्नभएको हो । बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएका प्रमुख शाक्य र उपप्रमुख खड्गीले आज बूढानीलकण्ड नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा उक्त . .

Read More

  पुनःनिर्माणसम्बन्धी जिज्ञासा भए पैसा नलाग्ने नम्बरमा फोन गर्नुस्

काठमाडौँ, १७ जेठ । निजी आवाससम्बन्धी कुनै गुनासो छ वा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिएको छ भने अब पैसा नलाग्ने (टोल फ्री) सेवा उपयोग गर्न पाउनुहुन्छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आजदेखि यस्तो सेवा सुरु गरेको हो । अब भूकम्पपीडितले आवास निर्माण तथा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिए वा गुनासो गर्नुपरे प्राधिकरणको हेल्पलाइनमा फोन गर्न सक्नेछन् ।  नेपाल . .

Read More

  बिद्यार्थीलाई ईन्टरनेट सुबिधासहितको कम्पुटर प्रयोगशाला स्थापनागरि हस्तान्तरण

काठमाडौँ, १७ जेठ । हेमन मोक्तान फाउन्डेसनले युएईमा संचालन अध्यारोबाट उज्यालोतिराको यात्रा शिक्षाको लागि साङितिक अभियानबाट सन्कलित सहयोगबाट रामेछाप, काभ्रे,सिन्धुली जिल्लाको बिद्यार्थी बालबालिकाहरुलाई लक्षितगरि ईन्टरनेट सुबिधासहितको कम्पुटर प्रयोगशाला स्थापनागरि हस्तान्तरण गर्यो।कार्यक्रमको उद्घाटन प्रयोगशाला स्थापनामा सहयोग गर्नु हुने युएईका संघ सस्थाहरुको प्रतिनिधित्व . .

Read More

  ‘चालु आवको वृद्धिदरमा टेकेर ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण’

काठमाडौँ, १६ जेठ । सरकारले चालु आर्थिक वर्षको उच्च वृद्धिदरलाई आधार मानेर आगामी आवमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको स्पष्ट गरेको छ ।  सोमबार सार्वजनिक भएको बजेटबारे जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले लक्षित वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण भए पनि स्थानीय तहमा विस्तार हुने आर्थिक . .

Read More

  व्यावसायिक माछापालन

पथरी (मोरङ), १६ जेठ । धनपालथापन गाँउपालिका– ६ दादरवेरीयाका दयाराम श्रेष्ठले वार्षिक रु दुई करोडको माछा बिक्री गर्दै आउनुभएको छ ।  करिब रु ६ करोडको लगानीमा तीन वर्ष अगाडि १७ बिगा जमिनमा १५ वटा पोखरी बनाएर उहाँले व्यावसायिक माछापालन गर्दै आउनुभएको छ । सुनसरीको तरहरास्थित मत्स्यविकास केन्द्रबाट भुरा ल्याई माछापालन गर्नुभएको हो ।  सिल्भर कार्प, रहु, नैनी, बिग्रेट, ग्रास कार्प . .

Read More