सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

२५ माघ २०७४, बिहीबार

आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टू अन्तरगत नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता पाएका छन् ।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो ओभरको पााचौं बलमा नै विकेट लिए । पााचौं ओभरको दोस्रो बलमा उनले अर्को विकेट लिए ।

आजको खेलमा युवा क्रिकेटर रोहितकुमार पौडेलले डेब्यू गरेका छन् । खेल अघि उनलाई डेब्यू क्याप दिइएइको थियो ।