१० बैशाख २०७८, शुक्रबार
April 23, 2021, Friday

ईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक

ईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक
ईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक

१४ कात्तिक, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

क्वालिफायर म्याचहरु १२ गतेबाट हुनेछ । फाइनल पुस १५ गते शनिबार हुनेछ । प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आयोजकले जनाएको छ ।पुस ३ गते उद्घाटन खेलमा काठमाडौं किङ्ग्स इलाभेन र ललितपुर पेटि्रयटसबीच हुनेछ । त्यसपछि लगातार ५ दिन दुई खेल हुनेछ भने ९ गते रेष्ट डे छ ।

२०७४ मंसिर १४ गते १८:१० मा प्रकाशित

Related News

चितवनमा मंसिर २०,२१ र २२ गते अन्तर विद्यालय एथ्लेटिक्स २०७५ आयोजना हुदै
चितवनमा मंसिर २०,२१ र २२ गते अन्तर विद्यालय एथ्लेटिक्स २०७५ आयोजना हुदै
  • १४ मंसिर २०७४, बिहीबार

चितवनकै उत्कृष्ट विद्यालय मध्येको एक स्मल हेभन स्कूल कल्याणपुरले जिल्ला भरिका सबै विद्यालयलाई निमन्त्रणा गरी ८औँ अन्तर—विद्यालय स्तरीय एथ्लेटिक्स प्रतियोगिता...

हामीलाई ठूलो राहत मिल्योः मेस्सी
हामीलाई ठूलो राहत मिल्योः मेस्सी
  • १४ मंसिर २०७४, बिहीबार

लिओनल मेस्सी भन्छन्, उनलाई यसअघि यस्तो पीडा भएको याद छैन । जबकी प्रशिक्षक जर्ज साम्पाओलीलाई ठूलो राहत मिलेको छ किनकी...

कसले जित्ला गोल्डेन बुट ?
कसले जित्ला गोल्डेन बुट ?
  • १४ मंसिर २०७४, बिहीबार

फिफा विश्वकपमा कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको अवार्ड दिने गरिएको छ। यो अवार्डका लागि विश्वभरका स्टार खेलाडीबीच...

TOP