१९ श्रावण २०७८, मंगलवार
August 3, 2021, Tuesday

कुन अस्पतालमा कुन रोगकाे उपचार निःशुल्क ?

कुन अस्पतालमा कुन रोगकाे उपचार निःशुल्क ?

। सरकारले विपन्न नागरिकका लागि उपचारमा सहयोग पुर्याउन ५७ वटा अस्पताल सुचीकृत गरेको छ । गगन कुमार थापा स्वास्थ्य मन्त्री हुँदा विपन्न नागरिकहरुलाई निःशुल्क उपचार भनेर उल्लेखित अस्पताल तोकिएको हो ।

उक्त अस्पतालहरुबाट विपन्न परिवारले बिना शुल्क उपचार पाउँछन् । निःशुल्क उपचार सेवा लिन सकिने रोगहरुमा मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सस, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिक्कल सेल एनिमियाको रहेका छन् । निःशुल्क उपचार सेवा लिन सकिने अस्पताल उपत्यकामा धेरै भए पनि उपत्यका बाहिर पनि केही अस्पतालहरु रहेका छन् ।

Related News

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
  • २४ मंसिर २०७४, आईतवार

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को...

धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो
धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो
  • २४ मंसिर २०७४, आईतवार

सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ताल्छिखेल, ललितपुरका तथा निजी आयुर्वेद कम्पनीहरुको संयुक्त सहभागितामा धन्वन्तरी जयन्ती...

गायक सिताराम पोखरेलको एल्बम ‘अल्कोहोलिक लभ’ दलित बस्तीमा बिमोचन
गायक सिताराम पोखरेलको एल्बम ‘अल्कोहोलिक लभ’ दलित बस्तीमा बिमोचन
  • २४ मंसिर २०७४, आईतवार

विराटनगर, १७ असोज । दलित बस्तीका बालबालिकाहरूसँग आफ्नो जन्मदिन मनाउँदै आधुनिक गायक सिताराम पोखरेलले आफ्नो सातौँ गीति एल्बम बिमोचन गरेका...

TOP