। सरकारले विपन्न नागरिकका लागि उपचारमा सहयोग पुर्याउन ५७ वटा अस्पताल सुचीकृत गरेको छ । गगन कुमार थापा स्वास्थ्य मन्त्री हुँदा विपन्न नागरिकहरुलाई निःशुल्क उपचार भनेर उल्लेखित अस्पताल तोकिएको हो ।
उक्त अस्पतालहरुबाट विपन्न परिवारले बिना शुल्क उपचार पाउँछन् । निःशुल्क उपचार सेवा लिन सकिने रोगहरुमा मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सस, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिक्कल सेल एनिमियाको रहेका छन् । निःशुल्क उपचार सेवा लिन सकिने अस्पताल उपत्यकामा धेरै भए पनि उपत्यका बाहिर पनि केही अस्पतालहरु रहेका छन् ।
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को...
सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ताल्छिखेल, ललितपुरका तथा निजी आयुर्वेद कम्पनीहरुको संयुक्त सहभागितामा धन्वन्तरी जयन्ती...
विराटनगर, १७ असोज । दलित बस्तीका बालबालिकाहरूसँग आफ्नो जन्मदिन मनाउँदै आधुनिक गायक सिताराम पोखरेलले आफ्नो सातौँ गीति एल्बम बिमोचन गरेका...