१६ श्रावण २०७८, शनिबार
July 31, 2021, Saturday

कृषि विशेषज्ञ मदन राईको नेपालको कृषि क्षेत्रको आमुल परिवर्तनकारी योजना यस्तो छ

कृषि विशेषज्ञ मदन राईको नेपालको कृषि क्षेत्रको आमुल परिवर्तनकारी योजना यस्तो छ

नेपाल पहिलाे अर्गानिक देश ?
नेपालमा भैंसीकाे संख्या करीब ५२ लाख देखिन्छ (कृषि तथ्याङक) ।
एक भैंसीले प्रतिदिन ररदर (सानाेठूलाे) १२ लिटर पिसाब र ६ किलाे गाेबर निकाल्छ । ४० किलाे घाँसदाना र १०० लिटर पानी चाहिन्छ बयस्कलाइ ।


एक बर्षमा ५२ लाखभैंसीले करीब २ कराेड टन पिसाब र १ कराेड टन गाेबर मल तयार हुन्छ ।
प्रति हेक्टर २० टनकाे दरले मल हाल्दा १५ लाख हेक्टर जमीनलाइ मल पूग्दछ ।
नेपालमा खेती गरीने जमीन ३० लाख हेक्टर हाराहारी हाे ।
भैंसीलेमात्र अाधा जमीनलाइ मल दिन सक्छ भने
७३ लाख गाइ, १ कराेड बाख्रा, १२ लाख बंगुर, ७ कराेड खुखुराकाे मल जाेड्दा भैंसीकाे दाेब्बर हुन सक्छ ।
यसमा करीब ६० लाख हेक्टर जमीनमा निस्कने साेत्तर, पतकर, र पशुपंछीजन्य बिकार बाट थप २ कराेड टन मल तयार हुन सक्छ जसबाट १० लाख हेक्टर जमीनलाइ शुद्ध मल प्राप्त हुन सक्छ ।
करीब २ कराेड ८० लाख नेपालीकाे बर्षदिनकाे पिसाब १ कराेड टन (दिनकाे सरदर १ लिटर), दिसा २५ लाख टन (२५० ग्राम सरदर) र पसिना (लुगा धुएकाे पानी) २० लाख टन बाटमात्र करीब ७ लाख हेक्टर जमीनलाइ मल पुग्छ ।


तर माथिका सबै मलकाे ९० प्रतिसत श्राेत पानीमा बगेर खाेल्सी, खाेला, नदी प्रदुषित गर्दै बंगालकाे खाडी पुगेर समुद्रकाे सन्तुलन बिगार्दैछ । साथै हवाकाे सन्तुलन तथा अाेजाेन तहकाे बिगार पनिअत्याधिक गर्दै अाएकाेछ । मानिसलाइ दीर्घकाल धरापमा पारी रहेकाेछ ।
बुझाैं, सिकाैं र केही गराैं । सुधार किन नगर्ने ?
यिनै कुराले नेपाल अर्गानिक देश हुनलाइ धेरै सजिलाे छ ।
अर्गानिक उपायबाटमात्र नेपाल धनी र नामी हुन सक्छ ।
हामीले त काम थाली सकेका छाै
अरू र सरकारले पनि थाल्ने हाे कि ?

Related News

जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
  • २१ पुष २०७४, शुक्रबार

बैशाख १७, २०७८ इलाम, क्याबुङ, क्याबुङ विकास प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जनकलाल शर्मा स्मृति शतवार्षिकी भर्चुअल कार्यक्रम...

आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
  • २१ पुष २०७४, शुक्रबार

 Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा एक दिवसीय भर्चुअल प्रथम बागमती प्रदेश अधिवेसन आयोजना हुँदै
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा एक दिवसीय भर्चुअल प्रथम बागमती प्रदेश अधिवेसन आयोजना हुँदै
  • २१ पुष २०७४, शुक्रबार

यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...

TOP