विश्व कीर्तिमान राख्ने उद्देश्यले ७५ हजार नेपालीले एकैपटक राष्ट्रिय विभूती गौतम बुद्धको उपदेश वाचन गर्ने भएका छन् ।
आगामी माघ २७ गते टुँडीखेलमा भेला भएर बुद्धको उपदेश र धम्मपदको सामुहिक वाचन गर्ने कार्यक्रम राखिएको आयोजक विश्व कीर्तिमानी परिषद नेपाल (विकीपने)ले जनाएको छ ।
कार्यक्रमबारे जानकारी दिने उद्देश्यले मंगलबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन पनि आयोजना गरिएको छ ।
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...
कोलोराडो । मातृ भुमी नेपाल लगायत विश्वको दुईसय भन्दा बढी देशमा महामारीका् रुपमा फैलिएको कोरना भाईरस बारे जनचेतना बढाउने उद्धेश्यले...
युअटीभी सम्वाददाता नेपालको सवैभन्दा ठुलो मेवा फार्म अन्नपूर्ण कृषि फार्म चितवन जिल्ला, कालिका नगरपालिका, बडा नं ६ जिरौनामा संचालनमा आएको...