चैतदेखि देशैभरि २० वर्ष पुराना सार्वजनिक सवारीमा प्रतिबन्ध

December 16, 2017

यातायात व्यवस्था विभागले आगामी चैतदेखि २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई देशैभरि गुड्न नदिने गरी प्रतिबन्ध लगाउने भएको छ । इलेक्ट्रिक र ग्यास टेम्पो/माइक्रोको हकमा भने यो प्रतिबन्ध लागू हुनेछैन । अहिले ग्रमीण सडकहरुमा २० वर्ष पुराना सार्वजनिक सवारीको बिगबिगी छ । काठमाडौंबाट हटाइएका सवारी पनि उपत्यकाबाहिर...

Read More

२० मिनेट पनि त्यो पल २० घण्टा जस्तो लाग्यो … अनि बस गुड्यो

December 14, 2017

भर्खर खाना खाई वरी बाहिर ढोका नेरै निस्कदै थिए मोबाईलमा टिरिङ टिरिङ घन्टी बज्यो हतपत पाईन्टको खल्तिबाट मोबाइल झिकेर हेरे मुसी लेखिएको नम्बर बाट कल आएको रैछ फ़ोन उठाए हेलो …. उताको आवाज सुनिएन २,३ पटक हेलो … हेलो.. अहं पट्कै उताबाट कुनै आवाज़ आएन मोबाइललाई यथावत राखे सायद...

Read More

खुसीको खबर, अब नेपालमै चड्न पाइने भयो रेल

December 13, 2017

रेल विभागले पूर्वी भाग अर्थात् काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सकेको छ । मेचीदेखि महाकाली जोड्ने करिब नौ सय ४५ किलोमिटर रेलमार्गको डीपीआर विभागले तयार गर्दैछ । त्यसमध्ये पूर्वी खण्डको ६ सय १९ किमिको डीपीआर तयार भएको हो । सहायक मार्गसहित रेलमार्गको कुल लम्बाइ १३ सय ७६...

Read More

तीन वटा गाई काटेको अभियोगमा सात पक्राउ

December 12, 2017

तीन वटा गाई काटेको अभियोगमा दाङमा सात पक्राउ परेका छन्। दाङको राजपुर गाउँपालिका वडा नं. ७ मा तीन वटा गाई काट्दै गरेको अवस्थामा स्थानीय ३९ वर्षीय विरसिंह थापासहित सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्। पक्राउ पर्नेमा तीन महिला र चार पुरूष...

Read More

किन १३ दिनसम्म क्रिया बस्नुपर्छ ? यस्तो रहेछ कारण

December 5, 2017

  राणा प्रधानमन्त्री जुद्धशमशेर पालासम्म किरिया ४५ दिन बार्ने चलन थियो। भारतको आर्यसमाज गुरुकुलबाट फर्केका शुक्रराज शास्त्रीले ४५ दिनको चलन ‘अवैदिक’ भएको तर्क राखे। दरबारका पण्डित–पुरोहितले शास्त्रीको तर्क खण्डन गरे। जुद्धशमशेरलाई भने शास्त्रीको भनाइ जच्यो। उनले वाल्मिकी रामायणको अयोध्याकाण्डसँग मेल खाने गरी १९९३ सालमा तेह्रदिने सामाजिक कानुन बनाए। अयोध्याकाण्डमा...

Read More

काठमाडौको वायुले घटाउदैछ हाम्रो आयु

December 4, 2017

बहुचर्चित अन्तर्राष्ट्रिय जर्नल ‘ल्यान्सेट’मा प्रकाशित एक अध्ययनले नेपाललाई वायु प्रदूषणग्रस्त १० देशमा छैटौं स्थानमा देखाएको छ । उक्त अध्ययन प्रतिवेदनले सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित रोगबाट ९० लाख मानिसको अकालमा मृत्यु भएको समेत जनाएको छ । मृत्युको दोस्रो ठूलो कारण वायू प्रदूषण उल्लेख गरिएको छ भने पहिलो कारण...

Read More

अब घरबेटीले डेरावालालाई जुनसुकै बेला पनि निकाल्न नपाउने कानुन बन्यो

December 4, 2017

के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन। आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ। जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन। घरबेटीले लिखित सूचना दिएको...

Read More

रवि लामिछाने विरुद्ध बोले मुकुन्दे

December 3, 2017

केही वर्षअघि ( ०५८ देखि ०७० ) सम्म सालसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । सामाजिक सञ्जालमा उनले अाफूलार्इ भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालार्इ सुख र शान्तिले बस्न पाउने व्यवस्था अाफूले मिलाउने बताउँछन् ।...

Read More

यसरी मनाइयो काठमाण्डौमा उधौली

December 3, 2017

पूर्व ‘किरात प्रदेश’बाट काठमाडौं उपत्यकामा आएर बसोबास गर्ने किरातीहरुले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात धार्मिकस्थल (किरात माङहिम)मा विधिवत् नयाँ अन्न धान, अदुवा, मर्चा, पानीलगायत मुन्धुविधिअनुसार पूजाआजा गरी उधौली चाड मनाउन सुरु गरेका छन् । इतिहासविद् मन्जुल याक्थुम्बा लिम्बूका अनुसार उक्त धार्मिक वन वि.सं.१९०५ देखि तत्कालीन नेपाली सेनाको किरात पल्टनमा...

Read More

धुर्मुस सुन्तलीलाई भैरब अर्याल पुरस्कार

December 3, 2017

हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई यो वर्षको भैरव अर्याल स्मृति सम्मान पुरस्कार प्रदान गरिएको छ । सिस्नुपानी नेपाल र साहित्य संगम मकवानपुरले हास्यव्यग्यकार भैरव अर्यालेको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार शनिबार हेटौडामा नै कट्टेल दम्पतीलाई प्रदान गरिएको हो । त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष तथा साहित्यकार डा. सुधा...

Read More