पुष ७ देखि १३ गतेसम्मको राशीफल

९ पुष २०७४, आईतवार

मेष  स्वदेशमै उत्कृष्ट रोजगारीको अवसर प्राप्त हुन सक्छ । लामो दूरीको यात्रामा खराब आचरण भएकाहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुहोला । मित्र तथा नातेदारहरूको निम्तामा मनोरञ्जन गर्दा शरीरिक थकान महसुस हुनेछ । खेलकुद तथा अन्य प्रतिस्पर्धामा परिणाम आफ्नो पोल्टामै पर्न सक्छ । वृष  होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक...

Read More

मंसिर १५ देखि २१ गतेसम्मको राशिफल

१५ मंसिर २०७४, शुक्रबार

मेष साथीभाइसँग मनोरञ्जन गर्दा दैनिक कार्यहरू ओझेलमा पर्न सक्छन् । मन मिल्नेहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । खानपान तथा विलासितातर्फ संयमित रहनुहोला । मित्रहरूको वनभोज जाने प्रस्ताव अविस्मरणीय बन्न सक्छ । साताको अन्त्यमा आर्थिक भारका कारण सापटीको चपेटामा पर्ने सम्भावना देखिन्छ । वृष लामो तथा छोटो दूरीको यात्रामा...

Read More

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यो बर्ष वृष राशिको लागि मिश्रीत रहनेछ

१४ मंसिर २०७४, बिहीबार

यो बर्ष वृष राशिको लागि मिश्रीत रहनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । पठनपाठनमा उन्नति हुनेछ । धार्मिक कार्यमा रुची आउंदा तिर्थयात्राको अवसर प्राप्त हुनेछ । जग्गा जमिनको ब्यबसायले सोचेको फल दिनेछ । कृषि र पशुपालन जस्ता ब्यबसायमा सफल हुने योग रहेकोछ । स्वास्थ्यमा सुधार आउनेछ । शत्रु परास्त...

Read More

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो बर्ष मेष राशिको लागि सामान्य रहनेछ

१४ मंसिर २०७४, बिहीबार

यो बर्ष मेष राशिको लागि सामान्य रहनेछ । व्यापार ब्यवसायमा राम्रो उन्नति होला । खेति किसानी जस्ता कार्यमा बिशेष लाभ हुने देखिन्छ । अनावश्यक खर्चमा कमि आउला । राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । नयाँ काम पाउने अनि नोकरीमा पदोन्नति हुने देखिन्छ । परिवारको सहयोगले महत्वपूर्ण काम बन्नेछ...

Read More