फिल्म प्रचारका लागि रथमा शहर घुमिन् प्रियंका

१० बैशाख २०७५, सोमबार

नेपाली चलचित्रका निर्माताहरुले चलचित्र प्रचारका लागि विभिन्न उपाय अपनाइरहेका छन् । कहिले पिज्जा डेलिभर गर्दै फ्यानको घरमा पुग्ने त कहिले विभिन्न स्थानमा कन्सर्ट गर्ने । नयाँ-नयाँ उपायले चलचित्रको प्रचारमा फाइदा पनि मिलिरहेको छ । यसैक्रममा, चलचित्र ‘ह्याप्पी डेज’को यूनिटले चलचित्र प्रचारका लागि नयाँ शैली अपनाइएको छ । चलचित्र प्रचारका...

Read More

महानायक हमालद्वारा विद्यार्थी भर्ना

९ बैशाख २०७५, आईतवार

नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराउनुभएको छ । हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बन्नुभएको छ । “मेरो पहिल्यैदेखि...

Read More

मन पराउने, अफर दिने धेरै छन् : तरकारीवाली

७ बैशाख २०७५, शुक्रबार

तरकारी बोकेर बजार जाँदै गर्दा एक पटक उनी यसरी चर्चामा आइन् कि एकै रातमा देश तथा विदेशले चिन्यो तर त्यो चर्चा लामो समयसम्म रहेन । अचानक हराइन् । अब फेरि उनी एक पटक फिल्मी पर्दामा छाउने तरखरमा छिन् । उनी अर्थात कुशुम श्रेष्ठ । कुशुम तरकारीवालीको नामले भइरल भएकी...

Read More

डोनाल्ड ट्रम्पको नक्कल गर्ने विश्वका १८ कलाकारको सूचीमा मनोज गजुरेल

२२ फाल्गुन २०७४, मंगलवार

केही समय अघि मात्रै अमेरिकाका विभिन्न शहरमा गएर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेको भन्दै अमेरिकाको अनलाइन पोर्टल डेल्ली मेलले उनको तारिफसहित एक समाचार प्रकाशित गरेको थियो । यो समाचारमा उनले कलाकारिताको सुरुवातदेखि अहिलेसम्म गर्दै आएको क्यारिकेचर र कमेडीहरुका बारेमा जानकारी दिइएको थियो । हालै मात्र अमेरिकाको सीबीएस न्यूज डट कमले...

Read More

ओस्कार अवार्डमा ‘सेप अफ वाटर’ सर्वोत्कृष्ट घोषित

२१ फाल्गुन २०७४, सोमबार

चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डमा फिल्म ‘द सेप अफ वाटर’ यस बर्ष सर्वोत्कृष्ट घोषित भएको छ । सोही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । लस एन्जेलसमा सम्पन्न ९० औं ओस्कार अवार्डमा सार्वधिक १३ विधाका लागि सेप अफ वाटर मनोनयनमा परेको थियो । फिल्मले जम्मा...

Read More

विप्लवका कारण सर्यो सलमान आउने कार्यक्रम

१८ फाल्गुन २०७४, शुक्रबार

विप्लव माओवादीको चेतावनीका कारण सलमान खानको शो स्थगित भयो । तर, उक्त शोका लागि सलमान र उनको टिमका सबैले पारिश्रमिक अगि्रम लिइसकेको बुझिएको छ । सलमानको टिमलाई बैंकमार्फत पाँच करोड रुपैयाँ पठाइसकिएकाले ढिलो चाँडो कार्यक्रम गर्नैपर्ने दवाव आयोजकलाई छ । टिममा रहेका १ सय १० जनालाई उनीहरुकै खातामा पैसा...

Read More

यस्तो बन्यो ‘शत्रु गते’को ट्रेलर

१८ फाल्गुन २०७४, शुक्रबार

प्रदीप भट्टराईको दोस्रो निर्देशन रहेको सिनेमा ‘शत्रु गते’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । निर्माण पक्षले सिनेमाको सिनेमा प्रदर्शन हुनुभन्दा २० दिन अगाडि ट्रेलर सार्वजनिक गरेको हो । शुक्रबार पुल्चोकको ब्रिक्स क्याफेमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा  सिनेमामा मुख्य कलाकारहरुलाई समावेश गरिएको छ...

Read More

प्रमोद खरेल अब हाँस्दै खेल्दै…

१६ फाल्गुन २०७४, बुधबार

बहुचर्चित गायक प्रमोद खरेलको स्वरमा होलीको कोशेली स्वरुप नयाँ “फ्लेवर”र स्वादको गीत भखैरै रिलिज भएको छ । यो गीतले, यो होलीमा अझै धेरै उमंग र रङ्ग थप्ने बिश्वास राखिएको छ । दौंतरी समूहको निर्माणमा बनेको हाँस्दै खेल्दै नाँचौं न साथी हो … बोलको ‘मेलोडियस फास्ट ट्रयाक’गीत, बुढासुब्बा डिजिटलको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । जीवन कार्कीको शब्द, देब स्याङ्गतानको संगीत र...

Read More

श्रीदेवीको मृत्यु रहस्यमय बन्दै

१५ फाल्गुन २०७४, मंगलवार

बलिउड अभिनेत्री श्रीदेवीको मृत्युको रहस्य गहिरिँदै गएको छ । उनको मृत्युका सम्वन्धमा भएका नयाँ-नयाँ खुलासाहरुले यो हत्या त होइन भन्ने आशंकालाई बल पुगिरहेको छ । सुरुमा उनको मृत्युकार्डियाक अरेस्टबाट भएको भनिएको थियो । तर, फरेन्सिक रिपोर्टले पानीमा डुबेर उनको मृत्युभएको ठहर गर्‍यो । साथै उनको रगतमा अल्कोहल पनि भेटियो...

Read More

रहिनन् बलिउड नायीका श्रीदेवी

१३ फाल्गुन २०७४, आईतवार

बलिउडकी हरेक इभेन्टमा छोरी जान्ह्वीलाई डोहोर्‍याउँथिन्, श्रीदेवी । उनकै पदचाप पच्छ्याउँदै छोरी बलिउड इन्ट्री गरिन् । करण जौहरको फिल्म ‘धडक’बाट जान्ह्वीले डेब्यु गरिन् । तर, आफ्नी छोरीको फिल्म हेर्न पाइनन् । पति बोनी कपुर र सानी छोरी खुसीसँग दुबईमा आफ्ना भान्जाको बिहेमा सरिक हुन गएकी उनको हृदयघातको कारण निधन...

Read More