विवाहको २० वर्षपछि अर्जुन रामपालले श्रीमतीसँग सम्बन्धविच्छेद गर्दै

१४ जेष्ठ २०७५, सोमबार

बलिउड अभिनेता अर्जुनले आफ्नी श्रीमती पूर्व मिस इन्डिया मेहर जेसियासँग २० वर्ष पुरानो वैवाहिक सम्बन्धमा ब्रेक लगाउने निर्णय गरेका छन् । दुबैबीच निकै लामो समयदेखि खटपट चलिरहेको थियो र छुट्टा छुट्टै बस्दै आएका थिए । ऋतिक रोशन र उनकी पूर्व श्रीमती सुजैन खानको सम्बन्धविच्छेद पछि नै अर्जुनको वैवाहिक सम्बन्धमा...

Read More

अभिनेत्री नम्रताले किन बनाइन् यस्तो लुक ?

९ जेष्ठ २०७५, बुधबार

कमै चलचित्र अभिनय गर्ने अभिनेत्रीमा पर्दछिन् नम्रता श्रेष्ठ । प्रायः प्रेमकथा बिषयमा बनेका चलचित्रमा देखिने उनी मंगलबार भने फरक गेटअफमा देखिएकी छन् । उनी मंगलबार आयोजित चलचित्र ‘जाइरा’को प्रेस मिटमा फरक गेटअपमा देखिएकी हुन् । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको ‘जाइरा’मा आफ्नो भूमिका मार्शल आर्ट खेलाडीको रहेकोले अहिलेको गेटअप...

Read More

आश्माको ‘एलियन डान्स’ २ करोडपटक हेरियो

६ जेष्ठ २०७५, आईतवार

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ कि डान्सर आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ च्यालेन्ज भिडियो युट्यूबमा हटकेक बनिरहेको छ । यो भिडियोलाई ६ हप्तामा दुई करोडभन्दा बढी पटक हेरिएको छ । नेपालबाट अपलोड भएकोमध्ये सबैभन्दा बढी हेरिएको भिडियो २ रुपैयाँ फिल्मको ‘कुटुमा कुटु’ गीतलाई मानिन्छ । यो गीतको भिडियो...

Read More

रातारात हिट भएका साना गायक अशोक

३ जेष्ठ २०७५, बिहीबार

झापाका नौवर्षे बालक अशोक दर्जी रातारात हिट भएका छन् । यतिबेला उनी सामाजिक सञ्जालहरूमा भाइरल भैरहेका छन् । उनको गायकीले युट्युबमा सनसनी मच्चाइरहेको छ । युट्युबमा आफ्ना गीत भाइरल भएपछि चर्चामा आएका अशोकको स्वरमा गायक टंक बुढाथोकीले समेत गीत रेकर्ड गराइसकेका छन् । मन ठूलो कि धन शीर्षकको उक्त...

Read More

कक्षा १० मा पढ्दैछिन करिष्मा

२ जेष्ठ २०७५, बुधबार

नायिका करिश्मा मानन्धर निर्देशक बन्ने खबर सार्वजनिक भएको धेरै भैसक्यो । करिश्माले चलचित्र निर्देशनका लागि कथा पनि हेरिरहेको खबर सार्वजनिक भएका थिए । तर, करिश्माले अझै पनि नायक राजेश हमालले जस्तै चलचित्र निर्देशन सुरु गर्न सकेकी छैनन् । करिश्मा आफैले आफ्नो निर्देशनमा बन्ने चलचित्रबाट छोरी कविता मानन्धरलाई यो क्षेत्रमा...

Read More

यसरी दर्शकलाई तर्साउदैछिन ऋचा

१ जेष्ठ २०७५, मंगलवार

जेठ ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सुनकेशरी’लाई लिएर नायिका ऋचा शर्मा उत्साहित छिन् । पहिलो पटक चलचित्रमा दर्शक तर्साउन तयार भएकी ऋचा भन्छिन्-‘यो चलचित्र दर्शकले हलमा एक्लै हेर्न सक्दैनन् ।’ चलचित्रले सुरुवातमा दर्शकलाई खुबै हसाँउने उनले बताइन् । उनले भनिन्-‘चलचित्रले डर मात्र देखाउँदैन । दर्शकलाई हसाउँछ पनि ।...

Read More

‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई १ लाख सहयोग गर्दै सदिक्षाले सुरु गरिन् बुटिक

३१ बैशाख २०७५, सोमबार

समाजसेवी तथा हाँस्य कलाकार जोडी सिताराम कट्टेल, कुन्जना घिमिरे र पूर्व मिस नेपाल माल्भिका सुब्बाले संयुक्त रुपमा ललितपुरको मानभवनमा अन्तरराष्ट्रिय स्तरको डीभा बुटिकको संयुक्त रुपमा उद्घाटन गरेका छन् । सो कार्यक्रममा डीभा बुटिकको तर्फबाट ‘धुर्मुस-सुन्तली फाउन्डेशन’लाई अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि नगद १ लाख ११ हजार १ सय...

Read More

नेपाल आइडल–२ को अडिसन सकियो

२५ बैशाख २०७५, मंगलवार

नेपाल आइडल सिजन–२ को प्रिअडिसन बुधबार सम्पन्न भएको छ । मन जित्छ उसले, राम्रो गाउँछ जसले, नारा दिइएको काठमाडांै अडिसन मंगलबार र बुधबार गरिएको हो । काठमाडांैमा तीन हजारभन्दा बढीले अडिसन दिएका थिए । नेपालभरका विभिन्न सहरमा केही महिनादेखि नेपाल आइडलको अडिसन सञ्चालन भएको थियो । बिहीबार र शुक्रबार...

Read More

प्रियंका बनिन् ब्रिटानियाकी सद्भावना दुत, ३२ लाखमा सम्झौता

१७ बैशाख २०७५, सोमबार

नेपाली सेलिब्रिटीहरु ब्रान्ड दुनियाँमा खासै जम्न सकेको पाइदैन । बलिउडका कलाकारको आम्दानीको ठूलो श्रोत विज्ञापन भएपनि नेपाली कलाकारका लागि अझै यो दुनियाँ सपनामै छ । तर, पछिल्ला केही समययता भने विज्ञापन कम्पनीहरुले नेपाली कलाकारलाई पनि विश्वास गर्न थालेका छन् । यसैले, केही कलाकारको आम्दानीको बाटो पनि फराकिलो बन्दै गएको...

Read More

जनकदिपको निर्देशनमा अनुले सितारामलाई धोका दिएपछि (भिडियो)

१२ बैशाख २०७५, बुधबार

गायक सिताराम पोखरेलले नयाँ गीत सार्वजनीक गरेका छन् । स्वार्थ तिम्रो रहुञ्जेल बोलको सो गीतको भिडियो राजधानीमा सोमबार एक कार्यक्रम आयोजना गर्दै सार्बजनिक गरिएको हो । रमेश अधिकारीले लेखेको शब्दमा करणराज कार्कीको संगीत रहेको छ । अहिलेसम्म एक सय पचास भन्दा बढी गीत गाइसकेका सितारामको स्वार्थ तिम्रो रहुञ्जेल १७...

Read More